Logo

Tag: कोरोना भाइरस

भारतबाट १० लाख डोज कोभिसिल्ड आउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ असोज। भारतबाट नेपालले खरिद गरेको १० लाख डोज कोभिसिल्ड शनिबार आउने भएको छ । भोलि २ बजे एयर इन्डियाको फ्लाइटबाट खोप आइपुग्ने जनाइएको

विस्तृत पढ्नुहोस
कोरोनाबाट थप १० जनाको मृत्यु

काठमाडौं, २२ असोज । कोरोना संक्रमणबाट आज थप जनाको १० मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ सय १० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

आज ७ सय ६४ जनामा संक्रमण पुष्टि

काठमाडौँ, २२ असोज : आज नेपालमा कोरोना भाइरसका ७ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९ सय ९७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या

पाकिस्तानमा कोरोना सङ्क्रमितको दैनिक सङ्ख्या घट्यो

इस्लामाबाद, २२ असोज: पाकिस्तानमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक हजारभन्दा कम भएको शुक्रबार जनाइएको छ । कोरोनाका दैनिक सङ्क्रमित एक हजारभन्दा कम भएको तीन महिनाभन्दा बढी समययता यो पहिलो

कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

काठमाडौँ, २२ असोज : कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ,

कोरोना व्यवस्थापनमा कनकासुन्दरी उत्कृष्ट

खलङ्गा, २२ असोज: जुम्लाका आठ स्थानीय तहमध्ये कोभिड–१९ महामारी व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट भएको छ । स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा सो गाउँपालिकालाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र प्रदान

डब्लूएचओद्धारा सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने लक्ष्य निर्धारण

२२ असोज : विश्वस्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशमा सन्

अमेरिकामा कस्तो छ कोरोना संक्रमितको अवस्था ?

एजेन्सी, २२ असोज । कोरोना भाइरसले सबैभन्दा धेरै क्षति पुर्याएको राष्ट्र हो–अमेरिका । अमेरिकामा हालसम्म ४ करोड ५० लाख २१ हजार २ सय ६७ जना कोरोना संक्रमित भएका छन् ।

विश्वभर १ करोड ८९ लाख कोरोना संक्रमितको उपचार हुँदै, ४८ लाख बढीको मृत्यु

एजेन्सी, २२ असोज । चीनको बुहानबाट करिब २ वर्ष अगाडी सुरु भएको कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ । भदौ महिना लागेसँगै नेपालमा संक्रमणदर घट्दै गईरहेको छ । कुनै दिन

नेपाललाई ‘रेड लिस्ट’बाट बेलायतले हटायो

लण्डन, २२ असोज: कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो

कामपामा आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

काठमाडौँ, २२ असोज: काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, २१ असोज । कोरोना संक्रमणबाट आज थप जनाको ८ मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ