Logo

Tag: कोरोना भाइरस

तेल उत्पादन घटाउन ओपेकको बैठक बस्दै गर्दा उक्लियो मूल्य

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २७ चैत्र । विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । तेल उत्पादक देशहरुको समूह ओपेकसहित केही ठूला उत्पादकहरुको बैठक शुरु हुँदै गर्दा

विस्तृत पढ्नुहोस
इटालीमा कोरोनाबाट एक सय डाक्टरको मृत्यु

एजेन्सी, २७ चैत्र । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । त्यहाँ झण्डै १८ हजारको मृत्यु भइसकेको छ । तर, इटालीले उपचारमा संलग्न एक सय डाक्टरलाई समेत

भ्याक्सिन नबनेसम्म लकडाउन खोल्न नहुने सुझाव

एजेन्सी, २७ चैत्र । कोरोना भाइरसको रोकथामका लागि सँसारभरका धेरै देशहरुले लकडाउनको उपाय अबलम्बन गरिरहेका छन् । ठूलो जनसंख्या र अर्थतन्त्र भएका देशहरु पनि लकडाउनले ठप्प छन् । यो कहिलेसम्म

भारतको सरकारी रेल सेवाद्वारा ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन

२७ चैत  : भारतको रेल सेवा प्रदायक सरकारी निकायले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गरेको छ ।देशव्यापी लकडाउन लागु भएपछि रेल यातायात बन्द भएकाले रेल सेवाले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गर्न

इटलीमा एक सय चिकित्सकको मृत्यु, करिब १० प्रतिशत सङ्क्रमित

२७ चैत  : इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ । इटलीमा कोभिड–१९ को सङ्क्रमण

युवा-खेलाडीलाई राहत र उद्धारमा परिचालन गरिने छ : खेलकूदमन्त्री विश्वकर्मा

कास्की,२७ चैत : युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले कोभिड–१९ को सङ्क्रमणविरुद्ध सामाजिक दूरी कायम राख्दै बाचौँ र बचाऔँ भन्ने अभियानमा सहभागी हुन युवा तथा खेलाडीलाई आह्वान गरेका छन् । कोरोनाविरुद्ध

नेपाल टेलिकमको भ्वाइस तथा डाटा सेवामा निरन्तरता

काठमाडौँ, २७ चैत : नेपाल टेलिकमले विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो, ६४ जनाको मृत्यु

२७ चैत : कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३३२ पुगेको हो

उपत्यका बाहिर जान दिने निर्णय रद्द

काठमाडौ, २७ चैत्र । सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ । सरकारले निर्णय गरेपनि सत्तारुढ दलका प्रभावशाली नेता देखि सरकारमा रहेकाको

भाइरसको महामारीले आधा अर्ब मानिसलाई गरिबीको रेखामुनि धकेल्ने

काठमाडौं, २७ चैत्र । कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमा नराम्रोसँग असर परिरहेका बेला यसले विश्वभर करिब आधा अर्ब जनसंख्यालाई गरिब बढाउने देखिएको छ। संयुक्त राष्ट्र संघ (यूएन) ले सार्वजनिक गरेको

दैनिक लाखौ चल्ला जिउँदै गाड्दै कुखुरा व्यवसायी, २२ करोड नोक्शान

काठमाडौं, २७ चैत्र । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा

तीन हजारको कोरोना टेष्ट पूरा

काठमाडौं, २७ चैत्र । देशभर अहिलेसम्म तीन हजार भन्दा बढीको टेष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म तीन हजार टेष्ट पूरा भएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता