Logo

Tag: कोरोना भाइरस

भारतीय प्रधानमन्त्री मोदीद्वारा सर्वदलीय बैठक,कोरोनाबारे छलफल

२६ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग बुधबार छलफल गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणविरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले

विस्तृत पढ्नुहोस
कोरोनाको असरः अमेरिकामा दुई गुणा, अस्ट्रेलियामा ४० प्रतिशतले घरेलु हिंसा बढ्यो

एजेन्सी, २६ चैत्र । कोरोनाका कारण जारी लकडाउनको असर विश्वभरको अर्थतन्त्रका साथै घरेलु हिंसामा पनि प्रत्यक्ष रुपमा देखिएको छ। लकडाउनसँगै विश्वभरमा घरेलु हिंसाका घटनाहरुमा पनि वृद्धि भइरहेको बताइएको छ। विश्वव्यापी

एशियामा चामलको मूल्य सात वर्षयताकै उच्च,एक हप्तामै १२ प्रतिशतले महंगियो

एजेन्सी, २६ चैत्र । कोरोना भाइरसका कारण चामल र गहुँको मूल्यमा उछाल आएको छ । योसँगै एशियामा चामलको मूल्य ७ वर्षयताकै उच्च स्तरमा पुगेको छ । राइस एक्सपोटैर्स एसोसिएशनका अनुसार,

जापानमा कोरोना सङ्क्रमितको संख्यामा बृद्धि

२६ चैत । जापानमा संकटकाल घोषणा गरेपछिको पहिलो दिनमै कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको छ । जापानका स्वास्थ्य मन्त्री र स्थानीय सरकारका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म

इस्लाम धर्मावलम्बीका पर्व ‘सब—ए—बारात’ सरल तरीकाले मनाइने

नेपालगञ्ज, २६ चैत : बाँकेका इस्लाम धर्मावलम्बीले यस वर्षको ‘सब—ए—बारात’ पर्व साधारण तथा सरल तरिकाले मनाउने भएका छन् । इस्लाम धर्मावलम्बीले यस दिन आप्mना दिवंगत पुर्खाको सम्झनामा मस्जिदमा रातभर जाग्राम

आइतबारदेखि भरी ग्यास सिलिण्डर : आयल निगम

काठमाडौँ, २६ चैत : नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर

कोरोना भाइरस मानव जातिका मुख्य शत्रु : मुख्यमन्त्री पौडेल

हेटौँडा, २५ चैत : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस मानव जातिका लागि मुख्य शत्रु भएर आएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज हेटौँडामा आयोजित कोरोना कोभिड–१९

महाराष्ट्रमा कोरोना सङ्क्रमितको संख्या बढ्दै

२६ चैत । महाराष्ट्रमा ‘कोभिड १९’ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । सङ्क्रमितहरुको संख्या त्यहाँ १ हजार ७८ जना पुगेको बताइएको छ । आजमात्र महाराष्ट्रमा कोभिड १९

ट्वीटर संस्थापक डोर्सेद्वारा १ अर्ब डलर सहयोगको घोषणा

२६ चैत । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त

राहत वितरणको यो रुप (तस्बिरसहित)

काठमाडौं, २६ चैत्र । लकडाउनका कारण विपन्न आर्थिक अवस्थाकालाई देशभर राहत वितरण हुनथालेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन राहत वितरण पनि व्यवस्थित गर्नुपर्ने हुन्छ । तर, कतिपय स्थानमा

पुटिनले कोरोनाविरुद्धको भ्याक्सिन विकासको सम्भावनाबारे विज्ञसँग छलफल गरे

एजेन्सी, २६ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको सम्भावनाबारे छलफलमा लागेका छन् । उनले भ्याक्सिन विकासबारे विज्ञहरुसँग छलफल गरेका छन् । रुसी समाचार संस्था तासका अनुसार

उत्तर कोरियामा कोरोना संक्रमित भेट्ने वित्तिकै गोली हानी मारियो !

सँसारका सबैजसो देशमा कोरोना भाइरसको संक्रमित भेटिइसक्दा पनि उत्तर कोरियाले एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ । कोरोना भाइरस शुरु भएको भनिएको चीनसँग उसको निकट सम्बन्ध मात्र छैन