Logo

Tag: कोरोना भाइरस

आज ८ सय ५ जनामा संक्रमण पुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असोज । आज नेपालमा कोरोना भाइरसका ८ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २ सय ८२

विस्तृत पढ्नुहोस
पिसीआर मेसिन एवं किट हस्तान्तरण

भक्तपुर, २१ असोज: कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर मेसिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ ।

स्वदेशमा रोजगारीको अभावः दसैँको मुखमा पनि भारत पलायन हुने क्रम रोकएन

महेन्द्रनगर, २१ असोज : दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर, कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दसैँको पहिलो

दशैंले राष्ट्रिय एकता र आपसी सद्भाव अभिवृद्धिमा टेवा पुर्याउने : मुख्यमन्त्री आचार्य

मोरङ, २१ असोज: प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दशैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकैदिन करिब ४० हजार सङ्क्रमित

२१ असोज : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा त्यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी

आज १ हजार संक्रमित थप, १२ जनाको निधन

काठमाडौं, २० असोज । आज नेपालमा कोरोना भाइरसका १ हजार ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९९ हजार ६ सय १५ पुगेको स्वास्थ्य तथा

विश्वभर कोरोना संक्रमण दर घटेसँगै नयाँ उत्साह

काठमाडौं, २० असोज । विश्वभर कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । संक्रमण घटेसँगै विश्वमा नयाँ उत्साह र आशा जागेको छ । गएको एक हप्ताबीच कोरोना भाइरसको संक्रमण ९ प्रतिशतले

मंगलबार कोरोनाबाट ६ जनाको मृत्यु

काठमाडौं, १९ असोज । कोरोना संक्रमणबाट आज थप जनाको ६ मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १ सय ८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

आज ९ सय ६८ जनामा संक्रमण पुष्टि

काठमाडौं, १९ असोज । आज नेपालमा कोरोना भाइरसका ९ सय ६८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९८ हजार ७ सय ६६ जना पुगेको स्वास्थ्य

‘नो मास्क, नो सर्भिस’ अभियान सुरु

राजविराज, १९ असोज: कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राजविराजमा माक्स प्रयोग सुनिश्चितता शुभारम्भ गरिएको छ । प्रदेश–२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा यहाँ स्थित

भारतमा कोभिडका थप १८ हजार ३४६ भन्दा बढी सङ्क्रमित

१९ असोज : भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

बेलायतमा संक्रमितको संख्या बढ्दै, एकैदिन ३५ हजारभन्दा बढीमा संक्रमण

१९ असोज : बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि त्यहाँ कोरोनाबाट हुने सङ्क्रमण दैनिक कमी नआएको बताइएको