Logo

Tag: कोरोना भाइरस

कोरोना कोषमा एक अर्ब ३२ करोड जम्मा

काठमाडौँ, २४ चैत : सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७

विस्तृत पढ्नुहोस
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक (देशको सूचीसहित)

एजेन्सी, २४ चैत्र । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेर ६९ हजार ५ सय पुगेको हो । विश्वभर

खर्च धान्न सरकारलाई धौ धौ पर्दै,थप ऋण र वैदेशिक सहायता खोजिँदै

सुवास निरौला: विश्वभरि देखिएको कोरोना भाइरसको समस्याले राज्यलाई आर्थिक भार थपिने भएको छ । राज्य एक्लैले खर्च धान्न नसक्ने भएपछि सरकारले थप वैदेशिक सहायता लिने तयारी गरेको छ । पछिल्लो

कागतीको रस र गहुँतले कोरोना रोक्छ ?

काठमाडौं, २४ चैत्र । अहिले सामाजिक सञ्जालमा कोरोना रोकथामका उपायबारे विभिन्न भ्रमहरु फैलाइएका छन् । कसैले कागतीको रसले कोरोना रोक्न भन्दै प्रोपोगान्डा मच्चाएका छन् । जसका कारण बजारमा कागतीको मूल्य

महाकालीपारीबाट नेपाली छिरेर समस्या भएको होइन, यो विश्वव्यापी महामारी हो- मुख्यमन्त्री भट्ट

काठमाडौं, २४ चैत्र । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अहिले निकै दबाबमा काम गरिरहेका छन् । देशमा कोरोना भाइरसका संक्रमितमध्ये अधिकांश सुदुरपश्चिम प्रदेशका छन् । यसकारण उक्त क्षेत्र नेपालभित्र कोरोना

कोरोनाविरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक : मन्त्री ढकाल

काठमाडौँ, २४ चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा

सरोज खनाल किन फर्किए ‘कोरोना महामारीको केन्द्रबिन्दु’ बनेको अमेरिका

अमेरिका, २४ चैत्र । नेपाल फर्किएर चलचित्र र अन्य क्षेत्रमा व्यस्त भइरहेका चर्चित नायक सरोज खनाल अमेरिका फर्किएका छन् । हिजो उडेको विमान आज वासिंगटनमा अवतरण भएको हो । उनी

जापानमा संकटकाल घोषणा हुँदै

एजेन्सी, २४ चैत्र । जापानमा संकटकाल घोषणा हुने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो ओबेले आजै सम्बोधन गर्दै त्यस्तो घोषणा गर्न लागेका हुन् । बीबीसीका अनुसार जापानमा संकटकाल घोषणा हुने

एक हप्ता लकडाउन थप्ने प्रस्ताव, मन्त्रिपरिषदले आजै पारित गर्ने

काठमाडौं, २४ चैत्र । कोरोना भाइरसको रोकथामका लागि लकडाउन लम्बिने भएको छ । सरकारले फेरि एक हप्ता लकडाउने थप्ने निर्णय गर्ने निश्चित भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण

कोरोना अपडेटः मृत्यु हुनेको संख्या ६९ हजार भन्दा बढी

एजेन्सी २४ चैत : विश्वभर कोरोना भाइरस (कोभिड १९) का कारण १२ लाख ७४ हजार दुई सय १२ जना संक्रमित भएका छन्। सोमबार सम्ममा कुल संक्रमितमध्ये २ लाख ६४ हजार

ब्रिटिश महारानीद्वारा कोरोना विरुद्धको लडाईमा ब्रिटेन सफल हुने विश्वास

लन्डन, २४ चैत । ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले कोरोना भाइरस महामारी विरुद्धको लडाईमा ब्रिटेन सफल हुने विश्वास व्यक्त गरेकी छिन् । ब्रिटेन तथा राष्ट्रमण्डलको नाममा एक विशेष संदेश दिंदै महारानी

के नेपालीमा अरूभन्दा बढी ‘इम्यूनिटी’ छ ?

काठमाडौँ २४ चैत । भाइरोलोजिष्टहरूका भनाइमा कोरोना भाइरस पहिले नै थियो । त्यसका विविध रुपहरू विभिन्न कालखण्डमा देखा परेका हुन् । अहिलेको सन्दर्भमा कुनै भाइरस संक्रमित व्यक्ति चीनको वुहानस्थित वेट