Logo

Tag: कोरोना भाइरस

कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबैको कोरोना टेष्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ चैत्र । सरकारले कैलाली र कञ्चनपुरमा रहेका सबैको कोरोना संक्रमण भए नभएको टेष्ट गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले उक्त

विस्तृत पढ्नुहोस
नर्सिङ्ग परिषद्को अपिल

काठमाडौँ, २३ चैत : नेपाल नर्सिङ्ग परिषद्ले कोभिड–१९को जोखिम कारण उत्पन्न परिस्थितिमा पनि अहोरात्र कार्यक्षेत्रमा खटेर नर्सिङ्ग एवम् मिडवाइफ जनशक्तिले गरेको स्वास्थ्यसेवा गरिरहेको जनाएको छ । “आफू बाँचौँ र अरुलाई

कोरोना भाइरसको भ्याक्सिनको विकास गर्दै रुस

एजेन्सी, २३ चैत्र । रुसले कोरोना भाइरसको भ्याक्सिन विकास गरिरहेको खुलेको छ । उसले जनावरमा भ्याक्सिनको परीक्षण गरिरहेको खुलेको हो । रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको क्लिनिकल परीक्षण अप्रिल

सामाजिक सञ्जालमै बित्छ लकडाउनमा अधिकांशको समय

काठमाडौँ, २३ चैत  : कोरोना भाइरस (कोभिड —१९)कोे जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् । घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा

पाकिस्तानमा कोरोनाबाट २९ सय संक्रमित, ४५ जनाको मृत्यु

२३ चैत । पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ । देशका स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार आइतबारसम्ममा मृत्यु हुनेको संख्या ४५ पुगेको छ

सुदुरपश्चिम प्रदेशमा स्थिति जटिल बन्दै गयो- प्रकाशबहादुर शाह, मन्त्री

काठमाडौं, २३ चैत्र । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामलामन्त्री प्रकाशबहादुर शाहले हिजोबाट यस क्षेत्रमा स्थिति जटिल बनेको बताएका छन् । तीनजना कोरोना भाइरस संक्रमित एकै दिन भेटिएपछि प्रदेशको बैठक बसेर विगतको

स्पेनमा कारोनाबाट मृत्यु हुनेको संख्या एघार हजार भन्दा बढी

एजेन्सी, २३ चैत । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नौँ सय ४७ पुगेको छ । भाइरसको संक्रमणबाट इटलीमा एक लाख २६ हजार एक सय ६८ जना

महामारीमा महाकाण्डले सरकारमा कम्पन, ओली इतर गुटको यस्तो छ तयारी

काठमाडौं, २३ चैत्र । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रभावशाली नेताहरुले मोर्चाबन्दी गरेका छन् । देश महामारीमा जुधिरहँदा सरकारबाट स्वास्थ्य सामाग्री खरिदमा गम्भीर त्रुटी भई अनियमितताका विषयहरु सार्वजनिक

श्रीलंकाका जेलबाट तीन हजार कैदी रिहा

२३ चैत l कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका

इटलीमा कारोनाबाट मृत्यु हुनेको संख्या १५ हजार भन्दा बढी

एजेन्सी, २३ चैत । इटलीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार तीन सय ६२ पुगेको छ । भाइरसको संक्रमणबाट इटलीमा एक लाख २४ हजार छ सय ३२ जना

भ्रष्टाचारको भण्डाफोर गर्ने पूर्व सचिव भीम उपाध्यायलाई सचिव कोइरालाले अपराधी भनेपछि…

काठमाडौं, २३ चैत्र । स्वास्थ्य मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र पूर्व सचिव भीम उपाध्यायबीच आरोप प्रत्यारोप चलेको छ । पूर्व सचिव उपाध्यायले सचिव कोइरालालाई भ्रष्टाचारको आरोप लगाएपछि उपाध्यायलाई अपराधीको

आगामी दुई हप्ता चुनौतीपूर्ण : राष्ट्रपति ट्रम्प

२३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको