Logo

Tag: कोरोना भाइरस

सीमामा अलपत्र परेकालाई तत्काल नेपाल ल्याउन चित्रबहादुर केसीको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ चैत्र । राष्ट्रिय जनमोर्चाले विश्वभर रहेका नेपाली नागरिकको समस्यामा ध्यान दिन सरकारसँग माग गरेको छ । आज प्रेस विज्ञप्तिमार्फत् अध्यक्ष चित्रबहादुर केसीले तत्काल

विस्तृत पढ्नुहोस
लकडाउन खुकुलो बनाउदै उद्योग र ठूला आयोजना सशर्त सञ्चालन हुने

काठमाडौं, चैत २१ । सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ । अब खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु र ठूला आयोजना खोल्न तथा सञ्चालन गर्न दिइने

भारतीय प्रधानमन्त्री मोदीद्वारा भिडियो सन्देश जारी (भिडियोसहित)

एजेन्सी २१ चैत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबारे भिडियो सन्देश जारी गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्पूर्ण अपडेट दिन उनले भिडियो सन्देश जारी गरेका हुन् ।

रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए

ललितपुर, २१ चैत : सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ । कोभिड–१९ का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा गत

मानव इतिहासमा फैलिएका सात महामारी

एजेन्सी, २१ चैत्र । विश्व हरेक समाज महामारीको त्रासदीबाट गुज्रिएर आएका छन् । तर, महामारी सबै समाजमा समान रूपले विकराल हुने गरेको चाहिँ छैन । महामारीको सामाजिक पक्षबारे अध्ययन गरेका व्यक्तिहरूका अनुसार,

‘उच्च मनोबलले कोरोना भाइरसलाई जितें’

जीवन बम: कोरोना भाइरस आफैमा डरलाग्दो नभएपनि हामी सावधानी नपनाएर हामीले डराएर डरलाग्दो बनाइरहेका छौं । कोरोना भाइरसको संक्रमण भइसकेपछि वा लक्षण देखिएपछि सबैभन्दा पहिले परिवारबाट टाढा बस्नुपर्छ । किनभने

कोरोना भाइरसः मृतक ५० हजार नाघ्यो, संक्रमित दश लाख नजिक (सूचीसहित)

एजेन्सी, २० चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । संक्रमितको संख्या दश लाख नजिक पुगेको छ । रफ्तारमा संक्रमित र मृतकको संख्या बढिरहेको

अमेरिकामा ६६ लाख बेरोजगार

एजेन्सी, २० चैत्र । अमेरिकामा बेरोजगार संख्याले एकपछि अर्को किर्तिमान कायम गरेको छ । गत हप्ता ३३ लाख बेरोजगार बन्दा नयाँ किर्तिमान बनेको थियो । यो संख्या एक हप्तामै दोब्बरले

धार्मिक सम्मेलनमा सहभागी १३ इन्डोनेशियाली महालक्ष्मीबाट गोदावरी लगिएपछि…

ललितपुर, २० चैत्र । मुस्लिम धार्मिक सम्मेलनमा सहभागी १३ इन्डोनेशियाली महालक्ष्मी नगरपालिकामा गएराति ल्याइएको जानकारी आएपछि त्यसको विरोध भयो । स्थानीयको विरोधपछि उनीहरुलाई गोदावरी नगरपालिकास्थित गोदावरी भिलेज रिसोर्टमा लगिएको छ

भाइरस सङ्क्रमणको परीक्षण र पहिचानमा जोड दिन मोदीको आग्रह

चैत २० : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइ जित्न कोरोनाभाइरस सङ्क्रमण परीक्षण, पहिचान, ‘आईसोलेसन’ र ‘क्वारेनटाइन’मा जोड दिन आग्रह गरेका छन् । भारतका मुख्यमन्त्रीहरूसँगको भिडियो बैठकका क्रममा बिहिवार उहाँले

सर्वोच्च अदालतद्वारा आदेश दिन अस्वीकार

काठमाडौँ, २० चैत  : सर्वोच्च अदालतले महाकाली नदी पारी रहेका नेपाली नागरिकलाई नेपाल ल्याउने आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सीमा नाकामा रहेका नेपालीलाई नेपाल

दक्षिण–पूर्वी एशियाली राष्ट्र कोभिड नियन्त्रण गर्न एकजुट

काठमाडौँ, २० चैत : विश्वभरि फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रण सम्बन्धमा आज विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एशियाली राष्ट्रको सङ्गठन (सेरो)का सदस्य राष्ट्रबीच छलफल भएको छ । सबै देशले