Logo

Tag: कोरोना भाइरस

चीनको सेनजेनमा कुकुर र बिरालो खान प्रतिबन्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २० चैत्र । कोरोना भाइरसको संक्रमण जनावरबाट भइरहेको चर्चा चलिरहेको छ । विभिन्न जनावरहरुको नाम लिएर कोरोना सक्रमण मानिसमा फैलिएको विषय उठेको छ ।

विस्तृत पढ्नुहोस
स्वास्थ्य सामाग्री ल्याउँदा कसैले कमिसन खाएको छ भने कारबाही भोग्छ-आपूर्तिमन्त्री लेखराज भट्ट

काठमाडौं, २० चैत्र । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कोरोना भाइरस रोकथामका लागि गठित सरकारको समितिमा पनि छन् । देशमा लकडाउन हुँदा उनी दैनिक उपभोग्य सामाग्रीको आपूर्ति व्यवस्थापन र

दाङमा एक हजार सवारी साधन कारवाहीमा

घोराही, २० चैत : दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१

विदेशबाट फर्किएकामध्ये ४ जना क्वारेन्टाइनमा,दुई आइसोलेशनमा

ओखलढुङ्गा २० चैत्र : विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको

नेपाल आयल निगमद्वारा ५० करोड सहयोग

काठमाडौँ, २० चैत : नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग

मेडिकल सामग्री लिन नेपाल एयरलाइन्स ग्वाङजाओ प्रस्थान

काठमाडौँ, २० चैत : छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९)

सातवटै प्रदेशबाट कोरोनाको परीक्षण शुरु गरिँदै

काठमाडौँ, २० चैत, : सरकारले कोरोना भाइरस (कोविड–१९) को नमूना परीक्षण सातै प्रदेशबाट गर्ने तयारी आजदेखि थालेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा

महालक्ष्मीको हाम्रो युवा समूहबाट स्यानिटाइज जारी, अब राहत प्याकेज वितरण गर्ने

ललितपुर, २० चैत्र । महालक्ष्मी नगरपालिकामा हाम्रो युवा समूहले स्यानिटाइजलाई गति दिएको छ । कोरोना भाइरसको रोकथामका लागि स्यानिटाइजमा युवा सक्रिय भएपछि टोल र गाउँहरुमा माग बढेको बुझिएको छ ।

कोरोना संक्रमण फैलिएको दिल्लीको धार्मिक भेलामा सहभागी १३ इन्डोनेशियाली नेपाल पसेपछि…

ललितपुर, २० चैत्र । अहिले भारतमा कोरोना भाइरस बढी फैलिनुको मुख्य कारण दिल्लीको निजामुद्दीनमा भएको मुसलमान धर्मालम्बीहरुको एउटा भेला भएको तथ्यहरु बाहिर आइरहेका छन् । भेलामा सहभागी सयौं व्यक्तिहरु संक्रमित

भारतमा भाइरसका सङ्क्रमित बढ्दै, २४ घन्टामा चार सय ३७ सङ्क्रमित थपिए

२० चैत । भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएका छन् । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित भएको

उत्तर कोरिया कोरोना मुक्त रहेको दाबी

२० चैत । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना

चितवनमा अनुमतिपत्र वितरण बन्द

भरतपुर,२० चैत ।जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास (अनुमति पत्र) वितरण बन्द गरेको छ । कार्यालयले बुधबार सूचना जारी गर्दै सबै प्रकारका