शम्भु श्रेष्ठ: कोरोना भाइरसको उद्गमस्थल चीनको उहान सहरमा गत ३ फागुनको बिहान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवाको निगमको विमान अवतरण हुँदा त्यहाँ अलपत्र परेका नेपालीहरु ‘अब
काठमाडौँ, १९ चैत : कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा
काठमाडौं, १९ चैत्र । अन्ततः सरकारले चीनबाट ल्याउन थालेको स्वास्थ्य सामाग्रीको टेन्डर सम्झौता रद्ध गरेको छ । टेन्डरमा कमिशनको चलखेल भई व्यापक अनियमितता भएको खुलासा रिपोर्टर्स नेपालले गरेको थियो ।
१९ चैत : भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पिडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ । मुख्यमन्त्री
काठमाडौँ, १९ चैत : लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, बबरमहलमा विभिन्न ठाउँमा जानका लागि सवारी साधनको पास लिनेको भीड ।
काठमाडौं, १९ चैत्र । स्वास्थ्यकर्मी मधु धमला क्षेत्रीले विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले चालेका कदमहरु सराहनीय भएको भन्दै लकडाउन अवधि आगामी बैशाखसम्म
काठमाडौँ, १९ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि ल्याएको र्यापिड टेष्टकिट प्रयोग नगर्न भनेको छ । मन्त्रालयका स्वास्थ्य विज्ञ डा खेम कार्कीले विज्ञप्ति जारी
काठमाडौं, १९ चैत्र । सरकारले कोरोना रोकथामका लागि स्वास्थ्य सामाग्री ल्याउन तीन दिनभित्र नयाँ टेन्डर खोल्ने भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठले भोलि सामान आपूर्तिकर्ता
काठमाडौं, १९ चैत्र । दुबईबाट आएका धनगढीका युवक अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । उनी संक्रमित भएपछि सम्पर्कमा आएकाहरुको परीक्षणका लागि नमूना लिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य
काठमाडौं, १९ चैत्र । नेपालमा हालसम्म ११ सय ३१ को कोभिड १९ टेष्ट हुँदा पाँचजना मात्र संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ११ सय ३१
काठमाडौं, १९ चैत्र । चीनबाट आइतबार ल्याइएको कोरोना भाइरससम्बन्धी टेष्टको किट अहिलेसम्म प्रयोगमा नल्याइएको खुलासा भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठले यसको प्रयोग नभइसकेको खुलाएका
काठमाडौं, १९ चैत्र । चीनबाट ल्याउन थालिएको कोरोना भाइरस रोकथामको स्वास्थ्य सामाग्रीको टेन्डर रद्ध भएको छ । टेन्डर सम्झौता अनुसार कबुल गरेको कम्पनिले काम नगरेको भन्दै सरकारले रद्ध गरेको जनाएको