दमौली, १८ चै : कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलोसिस गर्नुपर्ने बिरामी लकडाउनका
सप्तरी, १८ चैत : नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । सप्तरीको बलान बिहुल
काठमाडौं, १८ चैत्र । अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिकलाई चाटर्ड विमानबाट अमेरिका लाँदैछ । मंगलबार र विहिबार काठमाडौंबाट चार्टड विमानबाट अमेरिकाको वासिंटन डिसीको उडान भर्ने भएको हो । त्यसका लागि
किशोर पन्थी: न्युयोर्कको उडसाइड ५१ स्ट्रीटमा बस्दै आएका ४४ बर्षकी निमा शेर्पा र ४७ बर्षका सोम गुरुङको परिवार मार्चको दोश्रो साता कोरोना भाइरसको चपेटामा पर्यो । तर अहिले यो परिवारले
हेटौँडा, १८ चैत : वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा वाग्मती प्रदेशमा अत्यावश्यक वस्तुहरुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था
एजेन्सी, १८ चैत्र । कोरोना भाइरसको जोखिम रोकथामका लागि प्रयोग गर्न चीनमा बनाइएका कतिपय स्वास्थ्य सामाग्रीहरु गैरकानुनी र चीन सरकारले नै ती कम्पनिमाथि प्रश्न उठाएका खुलेको छ । मास्क देखि
सिन्धुली, १८ चैत : सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत
काठमाडौं,चैत १८ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सोमबारसम्म ३७ हजार ८ सय १५ जनाले ज्यान गुमाएका छन्। सोमबार एकै दिन ३ हजार ७ सय १८ जनाले ज्यान गुमाएका
एजेन्सी, १८ चैत्र । अमेरिकामा मात्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । हालसम्म विश्वभरमा अमेरिकामा सबैभन्दा बढी संक्रमित संख्या रहेकोमा मृत्युको संख्यामा भने चौंथो स्थानमा
काठमाडौं, १८ चैत्र । देशभित्र भेटिएका कोरोना भाइरसका संक्रमितमध्ये हाल चारजना उपचाररत छन् । दुईजना उपत्यकाभित्र र दुईजना बाहिर उपचार गराइरहेका हुन् । चारै जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको स्वास्थ्य
एजेन्सी, १८ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या आठ लाख नजिक पुगेको छ । मृतक संख्या ३८ हजार नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा संक्रमित संख्या वृद्धि केही
काठमाडौं, १८ चैत्र । विश्व बजारमा तेलको मूल्य झरेर १८ वर्षयताकै सस्तो भएको छ । कोरोना भाइरसको त्रासले उत्पन्न परिस्थितिका कारण विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल २० डलरमा