एजेन्सी, १७ चैत्र । कोरोना भाइरस संक्रमित संख्यामा स्पेनले पनि चीनलाई उछिनेको छ । यसअघि संक्रमित संख्यामा पहिलो स्थानमा रहेको चीनलाई शुरुमा अमेरिका उछिनेको थियो
काठमाडौं, १७ चैत्र। नेपाली काँग्रेसका नेता एवं पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु पाँच लाख आर्थिक सहयोग
काठमाडौं, १७ चैत्र । नेपालले आइतबार विहानै चीनमा बनेको स्वास्थ्य सामाग्री ल्याएको छ । तीमध्ये केही चीनले अनुदान दिएको थियो भने बाँकी खरिद गरी ल्याइएको थियो । एक लटको सामान
काठमाडौं, १७ चैत्र । सरकारले कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी लकडाउन लगाएको छ। लकडाउन लगाएको आज सातौं दिन हो । आम जनताले सरकारको आदेश पूर्ण रुपमा
काठमाडौं, १७ चैत्र । प्रतिष्ठित व्यावसायिक घराना भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोनाविरोधी अभियानका लागि २५–२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न
एजेन्सी, १७ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या साँढे सात लाख नजिक पुगेको छ । मृतक संख्या ३५ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ७
१७ चैत : भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलवारदेखी लागु हुनेभएको छ। भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने
काठमाडौँ, १७ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ । मन्त्रालयको आज नियमति पत्रकारसम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका
धनगढी, १७ चैत : कोभिड–१९ का बारेमा धनगढी उपमहानगरपालिकाले ‘वेभ पोर्टल’ मार्फत जानकारी दिन थालेको छ । उपमहानगरपालिकामा सञ्चालित सुशासन परियोजनाको समन्वयमा आजदेखि आधिकारिक वेभ पोर्टल प्रारम्भ गरिएको उपमहानगरपालिकाका प्रमुख
धनगढी, १७ चैत : कोरोना रोकथाम र निगरानीका लागि लागि चाहिने आवश्यक स्वास्थ्य उपकरणसहितका सामग्री आज यहाँ आइपुगेको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत उक्त सामग्री आज धनगढी पुगेको प्रदेश
काठमाडौँ, १७ चैत : सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई कोभिड–१९ को परीक्षणको दायरा बढाउन आग्रह गरेका
काठमाडौँ, १७ चैत : सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको छ