काठमाडौँ, १५ असोज: उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख
सुदूरपश्चिम, १५ असोज: कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीको नेपाल–भारत सीमानाकामा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको छ । जिल्ला प्रशासन
काठमाडौं, असोज १५। कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय
रुकुम पूर्व, १४ असोज: रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । नेपालको कान्छो जिल्लाको रुपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा
काठमाडौं, १४ असोज । भीडभाड बढेपछि कोरोना भाइरसको जोखिम बढेको छ । दशैंको मुखमा बजारहरुमा भीडभाड बढेको हो । यसले कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम देखिएको छ । उपत्यकाका मुख्य
काठमाडौं, १३ असोज। आज नेपालमा कोरोना भाइरसका १ हजार १ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९४ हजार १ सय ६३ पुगेको स्वास्थ्य
काठमाडौँ, १३ असोज । काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५०
काभ्रे, १३ असोज । यहाँका दुई नगरपालिका र चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् । अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको तथ्याङ्कले देखाएको छ ।
एजेन्सी, १२ असोज । जोर्डनका राजकुमार हल हुसेन बिन अब्दुल्लाहालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी संक्रमित भएपछि दरबारमै क्वारेन्टाइनमा रहेको जनाइएको छ । जोर्डनको दरबारले विज्ञप्ति जारी गरी
काठमाडौँ, १२ असोज । आज देशभर ११ सय ५८ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ सय ८३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
इस्लामाबाद,१२ असोज : पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। त्यहाँका योजनामन्त्री असद उमारले मङ्गलबार उक्त घोषणा गरेका
काठमाडौं, १२ असोज । केही दिनयता नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गइरहेको छ । आज कोरोना भाइरसका १ हजार १ सय ५८ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७