Logo

Tag: कोरोना भाइरस

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ स् प्रवक्ता डा खतिवडा

–रमेश लम्साल/हरि लामिछाने

काठमाडौँ, १७ चैत : सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ

विस्तृत पढ्नुहोस
कमल थापाको प्रश्न : कोरोनाबारे जानकारी दिने सरकारको आधिकारिक व्यक्ति को हो ?

सरकारको चेन अफ कमाण्ड कमजोर काठमाडौं, १७ चैत्र । राप्रपाका अध्यक्ष कमल थापाले कोरोना भाइरसको महामारीले विश्व नै प्रभावित रहेको बताउँदै नेपालले आवश्यक सावधानी र सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्

सीमाको पुलमा रोकिएपछि ज्यान जोखिममा राखी पौडदै महाकाली पार (तस्बिरसहित)

काठमाडौं, १७ चैत्र । कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन र सीमा बन्दका कारण नेपाल-भारत सीमाको पुल बन्द गरिएपछि भारततर्फ अड्किएका नेपालीहरु महाकाली नदीमा हाम फाल्न थालेका छन् । तीन

कोरोनाविरुद्धको लडाईंमा नगरका युवाको भूमिका महत्वपूर्ण- महालक्ष्मीका मेयर श्रेष्ठ

ललितपुर, १७ चैत्र । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले नगरलाई कोरोना भाइरसको संक्रमणमुक्त राख्न सबै किसिमका साधन र स्रोत परिचालन गरिएको बताएका छन् । आज हाम्रो युवा समाजका विवेकुमार कार्कीलगायतसँगको

थपिएको लकडाउन समय उच्च जोखिममा : मन्त्रि ढकाल

स्वास्थ्य मन्त्रि भानुभक्त ढकालले थप गरिएको बन्दाबन्दी (लकडाउन) समय उच्च जोखिमको अवधि रहेको बताएका छन् । उनले लकडाउनका अवधिमा विदेशबाट आएकामा मात्र कोभिड–१९ भाइरस सीमित रह्यो भने नियन्त्रण गर्न सहज

औषधि खरीदमा कुनै अनियमिता भएको छैन : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ, १७ चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पार्नु

नेपालमा कोरोनाः पाटन र वीरमा मृत्यु भएका तीनजनाको रिपोर्ट के आउला ?

काठमाडौं, १७ चैत्र । आज कोरोना भाइरस संक्रमणका आशंकित तीनजनाको अस्पतालमा आइशोलेशनमा रहँदा मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना वीर अस्पताल र एकजना पाटन अस्पतालमा भर्ना गरिएका थिए ।

विश्वव्यवस्था तयारै नभएको भाइरसविरुद्ध लडिरहेका छौँ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, १७ चैत : विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य

‘स्वास्थ्य सामाग्री खरिदमा अनियमितता प्रमाणित भए सार्वजनिक रुपमा झुण्डन तयार छु’

काठमाडौं, १७ चैत्र । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्रीमा कुनै भ्रष्टाचार नभएको दाबी गरेका छन् । अहिलेको भन्दा सस्तोमा कसैले ल्याउन सके टेन्डर नै रद्द

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल, १७ चैत : बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको छ । पाल्पा स्थायी घर भएका ३४ वर्षीय

स्वास्थ्यमन्त्रीले इमान्दारपूर्वक काम गरिरहनुभएको छ- सुवासचन्द्र नेम्वाङ

काठमाडौं, १७ चैत्र । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कोरोनाविरुद्धको लडाईंमा सबै एकजुट भएको बताएका छन् । उनले यो अवस्थामा गल्ती कमी कमजोरीलाई उचाल्ने काम गर्न नहुनेमा

स्वास्थ्यकर्मीलाई पिपिइ वितरण

दमौली, १७ चैत : तनहुँको घिरिङ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई मेडिकल सामग्री वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट स्वास्थ्यकर्मी जोखिममा रहने भएकाले गाउँपालिकाले उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहितका सामग्री वितरण