काठमाडौँ, १६ चैत : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय
एजेन्सी १६ चैत : टाटा ट्रष्टका प्रमुख रतन टाटाले भारतमा कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन्। टाटाले पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा शनिवार
बुटवल, १६ चैत : बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला
काठमाडौँ, १६ चैत : कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको
काठमाडौँ, १६ चैत : सुरक्षा कवच लगाएर दिन रात खटिँदा इटलीका चिकित्सक तथा नर्सहरूलाई थकान त पक्कै भएको छ । तर उनीहरूको साहस र योग्यतामा लाखौँ नागरिकको प्राण अडेको छ
काठमाडौं, १६ चैत्र । रुपन्देहीको बुटवल धागो कारखानामा सञ्चालित कोभिड-१९ विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका ४ सिसौडाँडाका ३७ वर्षका युवक बाबुराम थापाको मृत्यु भएको छ । हाम्रा सहकर्मी रामकुमार क्षेत्रीले
सुर्खेत, १६ चैत : लकडाउनका कारण जिल्ला प्रशासन कार्यालयमा सवारी पास गराउनेको भीड लाग्न थालेको छ । सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन एक साता लकडाउन गरेपछि प्रशासनमा पास लिनेको
जाजरकोट, १६ चैत : छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ । नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी
काठमाडौँ, १६ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा
लमजुङ, १६ चैत : गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चैत १ गते देखियता करिब दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २५७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विश्वमा फैलिएको कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिम
रिपोर्टर्स नेपाल, १६ चेत्र । नेपालका चौंथो कोरोना भाइरसका संक्रमित धनगढीका हुन् । उनी सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन् । दुबईमा वैदेशिक रोजगारीमा रहेका उनी काठमाडौं हुँदै नेपालगञ्जबाट धनगढी
विराटनगर, १६ चैत : कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेपछि दैनिक उपभोग्यका वस्तुको अभाव हुन नदिन चोकचोकमा रिक्सा र साइकलबाट तरकारी उपलब्ध गराउन शुरुआत गरिएको