Logo

Tag: कोरोना भाइरस

लकडाउन प्रभावः सुनसान सुर्खेत

–प्रकाश अधिकारी काठमाडौ, १३ चैत्र । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ ।

विस्तृत पढ्नुहोस
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने किट्स नेपाललाई सहयोग गर्ने

काठमाडौ, १३ चैत्र । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भएनभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । योजनानुरुप किट्स

कोरोना भाइरसः दक्षिण एशियामा पाकिस्तान अगाडि, भारत दोस्रो

एजेन्सी, १३ चैत्र । दक्षिण एशियामा कोरोना भाइरसको संक्रमितको संख्या बढिरहेको छ । सबैभन्दा बढी पाकिस्तानमा संक्रमितको संख्या रहेको छ । पाकिस्तानमा पछिल्लो तथ्यांक अनुसार ११०२ जनालाई संक्रमण भइसकेको छ

अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री सहयोग

तनहुँ, १३ चैत्र । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री पिपीइ सहयोग गरिएको छ । शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्यरूपमा

ठप्प पोखराः लकडाउनको प्रभाव बढ्दै

– वासुदेव पौडेल÷कृष्ण दवाडी काठमाडौ, १३ चैत्र । कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गर्ने

काठमाडौ, १३ चैत्र । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र

भारतमा कोरोना भाइरसको कारण अहिलेसम्म १३ जनाको निधन

नयाँ दिल्ली, १३ चैत्र । भारतमा कोरोना भाइरसबाट हुने मृत्युको संख्या १३ पुगेको छ। त्यस्तै, कोरोनाबाट संक्रमित व्यक्तिको कुल संख्या भने ६ सय ४९ रहेको बिबिसी हिन्दीले जनाएको छ ।

एनसेलले ल्यायो विभिन्न अफरहरु, सम्पर्कमा रहन सहज हुने

रु ५०० सम्म निःशुल्क ब्यालेन्स ट्रान्सफर ड्ड एनसेल सापटी रकममा वृद्धि काठमाण्डौं १३ चैत्र : सञ्चार सेवाको पहुँच सदैव अत्यावश्यक हुन्छ र अझै यस किसिमको सार्वजनिक स्वास्थ्य संकटले विश्वलाईनै चुनौती दिइरहेको

कोरोना संक्रमित ५ लाख नजिक, मृतक संख्या २१ हजार

एजेन्सी, १३ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । मृतकको संख्या २१ हजार कटेको छ । पछिल्लो तथ्यांक अनुसार कुल ४ लाख ७१ हजार

कोरोना भाइरसः चीनलाई उछिन्दै अमेरिका

एजेन्सी, १३ चैत्र । यसरी नै कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गए यसै हप्ता चीनलाई अमेरिकाले उछिन्नेछ । चीनमा संक्रमितको संख्या ८१ हजार कटेको छ । अमेरिकामा एकै दिन दश

९० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउन सम्झौता

काठमाडौं, १३ चैत्र । सरकारले ९० करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउने जिम्मा एक कम्पनिलाई दिएको छ । उक्त कम्पनिसँग बुधबार सम्झौता भएको बुझिएको छ । अमटेक नामको कम्पनिले ९०

निःशुल्क मास्क र औषधि वितरण

सिन्धुपाल्चोक, चैत १३ । कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण शुरु गरेको छ। पहिलो चरणमा बुधबार नगरवासीलाई रोगको सङ्क्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २००