Logo

Tag: कोरोना भाइरस

बैंकको कर्जाको सावा ब्याज असुली चैत्र मसान्तसम्म स्थगित, ब्याजदर घटाइएन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ चैत्र । सरकारले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी चेत्र मसान्तसम्मका लागि बैंक तथा वित्तीय संस्थाहरुले कोरोना प्रभावित व्यवसायहरुको कर्जाको सावा

विस्तृत पढ्नुहोस
कोरोना भाइरस संक्रमित किशोरी आएको विमानमा १५८ जना को को थिए

काठमाडौं, १२ चैत्र । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी कोरोना भाइरस संक्रमित किशोरी चढेको विमानमा को को थिए भन्ने सबै खुलिसकेको छ । विमानमा यात्रा गर्ने १५८ जनाको नाम खुलेको

जनताको चुल्हो निभ्न नदिन विशेष आर्थिक प्याकेज ल्याउनुपर्छ- विश्वप्रकाश शर्मा

काठमाडौं, १२ चैत्र । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विश्वभर महामारी फैलिएकाले देशभित्र सबै सबै दलहरु एकजुट हुनुपर्ने बताएका छन् । उनले लकडाउनसँगै आर्थिक गतिविधि ठप्प जस्तै भएकाले विशेष आर्थिक

प्रधानमन्त्रीको अपिल : म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईहरु पनि घरमै बस्नुहोस

काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश जारी गर्दै आम नेपाली जनतालाई घरमै बस्न आग्रह गरेका छन् । उनले आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको जनाउँदै

कोरोना संक्रमित तेस्रो व्यक्ति कतारबाट आएका थिए : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, १२ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएको जानकारी दिएका छन् । आज (बुधबार) प्रेस ब्रिफ

नेपालमा कोरोना भाइरस फैलने जोखिम किन बढी

काठमाडौं, १२ चैत्र । नेपालमा आन्तरिक र बाह्य दुवै कारणले कोरोना भाइरस फैलन जोखिम बढी छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको बढी जोखिम हुने देशको सूचीमा राखेको छ

राष्ट्रपति भण्डारीको आह्वान : सरकारको निर्देशन पालना गरौं, घरमै बसेर जीवन रक्षा गरौं

काठमाडौं, १२ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बसेर सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्न अपिल गरेकी हुन् । बुधबार अपरान्ह एक सन्देश जारी

बेलायती राजकुमार चाल्र्सलाई कोरोना संक्रमण

एजेन्सी, १२ चैत्र । बेलायतका राजकुमार चाल्र्सलाई कोरोना भाइरसको संक्रमण भएको छ । ७१ वर्षीय राजकुमार चाल्र्सलाई कोरोना संक्रमण भएपनि ठिक अवस्थामा रहेको जनाइएको छ । राजकुमार चाल्र्सको कोरोना संक्रमणको

मोदीले किन भारत २१ वर्ष पछाडि पछि धकेलिनसक्ने खतरा औल्याए

एजेन्सी, १२ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा समबोधन गर्दै मंगलबार २१ दिनको लकडाउन घोषणा गरे । कोरोना भाइरसको संक्रमणविरुद्ध रोकथामका लागि देश पूर्ण रुपमा लकडाउन गरिएको भन्दै

पहिला नै बोर्डर सिल्ड गरेर कफ्र्यु लगाउनुपथ्र्यो- डा. प्रभात अधिकारी

काठमाडौं, १२ चैत्र । डा. प्रभात अधिकारीले नेपाल लकडाउन मात्र नभई कफ्र्यु नै लगाउनुपर्नेमा जोड दिएका छन् । भाइरसको आक्रमणलाई युद्धको अवस्था भन्दै सरकार कडाईका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिएका

रमितेहरुले नै ‘लकडाउन’को अवज्ञा गर्छन् – प्रहरी

काठमाडौ, १२ चैत्र । नेपाल सरकारले नोबेल कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्यका लागि मुलुकभर ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’को पालना गर्न सरकारले निर्देशन दिनाका साथै त्यसको कार्यान्वयनका लागि सबैमा अपिल

इटालीमा क्वारेन्टाइन उल्लंघन गरी कोरोना भाइरस संक्रमित भए पाँच वर्ष जेल सजाय

एजेन्सी, १२ चैत्र । इटालीमा कोरोना भाइरस फैलन नदिन लकडाउन गरिएपनि मानिसहरुले उल्लंघन गर्न नछाडेपछि कडा कानुन बनाइएको छ । अब क्वारेन्टाइनमा नबसी उल्लंघन गरेर कोरोना भाइरस संक्रमित भएमा पाँच