Logo

Tag: कोरोना भाइरस

कोरोना भाइरस नियन्त्रण गर्न उपत्यकाका १६ स्थानमा हात धुने पानीट्याङकी स्थापना

काठमाडौं, १०  चैत्र । कोरोना भाइरस रोकथामको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका बढी भिडभाड हुने र जोखिम बढी हुने स्थानमा धुनको लागि साबुन सहित

विस्तृत पढ्नुहोस
आजदेखि लामो दूरीका सवारी आवागमन रोकियो

काठमाडौं, १० चैत्र । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल

फुटबल स्टार फेलेनीलाई कोरोना भाइरस

एजेन्सी, १० चैत्र । बेल्जियमका फुटबल स्टार मारोनी फेलेनीलाई कोरोना भाइरसको संक्रमण भएको छ । ३२ वर्षीय फेलेनीले ट्वीट गर्दै कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरेका छन् । हाल चिनियाँ

विश्वभर बैंकहरुले ब्याजदर सुन्यमा झार्दै गर्दा नेपालमा बैंकहरुलाई ब्याजदर घटाउन दबाब

काठमाडौं, १० चैत्र । कोरोना भाइरसका कारण विश्वभर आर्थिक कारोबार निकै कम भएको छ । उद्योग व्यवसायहरु बन्द जस्तै छन् । धनी देशहरुले लकडाउन गरेर बैंकहरुको ब्याज सुन्य प्रतिशतमा झारेका

इन्धन ढुवानी नियमित हुने

काठमाडौं, चैत १० । कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने आशंकामा सरकारले भारतसँगका सीमा नाका बन्द गर्ने निर्णय गरे पनि इन्धन ढुवानी सुचारु हुने भएको छ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक

ओलम्पिक यो वर्ष नहुने !

एजेन्सी, १० चैत्र । जापानमा हुने तय भएको ओलम्पिक खेलकुद सर्ने निश्चितप्रायः भएको छ । जापानी प्रधानमन्त्री सन्जो ओबेले ओलम्पिकको मिति सार्नुपर्ने अपरिहार्य भइसकेको बताइसकेका छन् । यसैगरी, सँसारभरका कतिपय

२ सय ५० किलोमिटर भन्दा बढि गुड्न नपाईने

काठमाडौं, चैत १० । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आजदेखि लामो रुटमा चल्ने सवारी साधनमा रोक लगाएको छ । सोमबारदेखि लागूहुनेगरि दुई सय ५० किलोमिरट भन्दा बढीको यात्रामा सरकारले

संक्रमण रोक्न चिनियाँ मोडल नेपालमा अपनाउने तयारी

  काठमाडौं, चैत १० । सरकारले आजबाट नेपालका सबै सीमा नाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सीमा नाका बन्द हुँदा मानिसहरुको आउ–जाउ बन्द भए पनि अत्यावश्यक

कोरोना भाइरस संक्रमित कुल संख्यामध्ये युरोपमा दुई तिहाई

एजेन्सी, १० चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको छ । चीनबाट देखिएको संक्रमण अहिले विश्वभर फैलिएको हो । साँढे दुई महिनाबीच सँसारका सबैजसो मुलुकमा कोरोना भाइरसका संक्रमिट

जर्मनीकी चान्सलर मार्केल क्वारेन्टाइनमा

एजेन्सी, १० चैत्र । कोरोना भाइरसको संक्रमण फैलन नदिन जर्मनीले कडा कदम चालेको छ । उसले दुई भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ । मानिसहरुलाई घरमै

कोरोनाविरुद्ध जुध्न नेपाल सरकारलाई एनआरएनएको १ करोड रुपैयाँ सहयोग

काठमाडौं, ९ चैत्र । कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले सरकारले कोरोना संक्रमणको

यी हुन मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं, ९ चैत्र । सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि एक साताका लागि अन्तर्रा्ष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी