Logo

Tag: कोरोना भाइरस

मलेसियामा रोजगारी खुल्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ८। कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही

विस्तृत पढ्नुहोस
फाइजरको ‘बुस्टर डोज’लाई अमेरिकाले दियो अनुमति

एजेन्सी, ७ असोज: विश्वका विभिन्न मुलुकले कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर डोज’ लाई अनुमति दिएका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले ६५ वर्षमाथिका नागरिकहरूलाई फाइजरको खोपको दोस्रो मात्रा लगाएको

२० हजार ७ सयको उपचार हुँदै

काठमाडौं, ७ असोज । आज नेपालमा कोरोना भाइरसका १२ सय ३९ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ८८ हजार ७ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

कोरोनाबाट आज १३ जनाको मृत्यु

काठमाडौं, ७ असोज । कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १२ सय संक्रमित थपिए, १३ सय निको

काठमाडौं, ७ असोज । आज नेपालमा कोरोना भाइरसका १२ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८८ हजार ७ सय ६९ पुगेको स्वास्थ्य तथा

दाङमा ४५ वर्षमाथिकालाई खोप लगाइने

देउखुरी, ७ असोज: दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । यही असोज ८, ९ र १० गते दशवटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल

भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित

७ असोज : पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या ३ करोड ३५

रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन

रामेछाप, ७ असोज: रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ । गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो

कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने

७ असोज : सयुक्त राष्ट्रसंघले कोभिड-१९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा

कोरोनाबाट आज थप ६ जनाको मृत्यु

काठमाडौं, ६ असोज । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१४ सय ७८ जनामा संक्रमण पुष्टि, १६ सय निको

काठमाडौं, ६ असोज। आज नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ७८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८७ हजार ८ सय २८ पुगेको स्वास्थ्य

खोपप्रति विश्वास बढ्दो

काठमाडौं, असोज ६ । राजधानीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । चीनबाट ल्याइएको ४४ लाख मात्रामध्ये दोस्रो मात्रा सिभिल अस्पतालसहित अन्य खोप केन्द्रमा दिइएको हो । खोप