Logo

Tag: कोरोना भाइरस

कोरोना भाइरसबाट विश्वभर ३५ सयको मृत्यु (तथ्यांकसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २५ फागुन । कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या ३५ सय कटेको छ । आइतबार साँझसम्म अधिकांश मृत्युको घटना चीनमा भएको छ । चीनपछि इटाली,

विस्तृत पढ्नुहोस
सय वर्षका वृद्धले कोरोना भाइरसलाई जिते

एजेन्सी, २५ फागुन । कोरोना भाइरसको संक्रमणबाट बढी उमेरका मानिसको बाँच्ने सम्भावना न्यून हुन्छ । वृद्धवृद्धालाई निमोनिया भइहाल्ने सम्भावना पनि बढी हुन्छ । तर, चीनमा एक सय वर्षका वृद्धले कोरोना

चीनद्वारा कोरोना भाइरसको एन्डीबडी तयार, २९ मिनेटमै असर गर्ने

एजेन्सी, २५ फागुन । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्व नै त्रसित भएको छ । उक्त भाइरसको भ्याक्सिनको निर्माणका लागी वैज्ञानिकहरु तिव्र गतिमा लागिपरेका छन् । कोभिड १९

वासिंगटनमा पहिलो कोरोना भाइरसको पुष्टि

एजेन्सी, २५ फागुन । संयुक्त राज्य अमेरिकाको राजधानीमा वाशिन्टनमा पहिलो कोरोना भाइरस (कोभिड १९) भट्टिएको वाशिन्टनका मेयर मुरिएल बाउसेरले पुष्टि गरेकी छिन् । आइतबार पब्लिक हेल्थ ल्याबमा परिक्षण गर्दा कोराना

वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक

काठमाडौँ, २५ फागुन : कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । कोरोनाको हल्लाले सबैभन्दा बढी

मास्क र अबीरका साथ होली पर्व

जनकपुरधाम, २५ फागुन : सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौंनकता छाएको छ । भव्य एवं आकर्षक ढङ्गले पर्व मनाउन आवश्यक सामग्रीको किनमेलका साथै खासगरी

सुनकाे भाउ एक सातामै साढे ४ हजारले बढ्याे, कतिमा हुदैछ कारोबार?

२५ फागुन : गत एक सातामै सुनको भाउ प्रतितोला ४ हजार ५०० रुपैयाँले बढेको छ। कोरोना भाइरसको प्रभावका कारण फागुन १८ गते प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको

कोरोना भाइरसबारे १२ वर्ष अघि भविष्यवाणी गर्ने महिला

एजेन्सी, २५ फागुन । कोरोना भाइरसबारे १२ वर्ष अघि गरिएको भविष्यवाणी सत्य सावित भएको छ । सन् २०१२ मा प्रकाशित ‘इन्ड अफ डेज’ पुस्तकमा निमोनिया जस्तै खतरनाक रोग सन् २०२०

कोरोना भित्रन नदिन सचेतना अभियान

बलेवा, २४ फागुन : कोरोना भाइरसको सङ्क्रमण हुन नदिने गरी देशभरी थालिएका अभियान सफल पार्न जिल्ला प्रशासन कार्यालय बागलुङसहित सरोकारवाला निकायले पनि अभियान थालेका छन् । राजनीतिक दलले यो अभियानलाई

कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

२५ फागुन । इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न

कोरोनासँग जुध्न स्वास्थ्य र खाद्य स्वच्छतामा जोड

पोखरा, २५ फागुन : कोरोनाबाट उत्पन्न परिस्थितिसँग जुध्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले ‘क्राइसिस म्यानेजमेण्ट कमिटी’ गठन गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा गठित समितिमा होटल सङ्घ नेपालका केन्द्रीय

कोरोनाको महामारी हुँदा धर्मगुरुहरु किन मौन ? : विश्वभक्त भूमि

काठमाडौँ २४ फागुन । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वनै त्रसित भएको छ । यसको रोकथामको लागि विश्वका वैज्ञानिकहरु पूर्ण रुपले लागिपरेका छन् । कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि