Logo

Tag: कोरोना भाइरस

यही असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ असोज: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले

विस्तृत पढ्नुहोस
परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

काठमाडौँ, २ असोज: नेपाल परिवार नियोजन सङ्घले निः सन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा ल्याउने भएको छ । विशेष गरी आइभिएफ प्रविधि भन्नाले महिलाको डिम्बमा शुक्रकिट राखी गर्भधारण गराउने प्रक्रियालाई

कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु

काठमाडौं, १ असोज । कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १५ सय ५८ संक्रमित थप

काठमाडौं, १ असोज । आज नेपालमा कोरोना भाइरसका १ हजार ५ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ७५ पुगेको स्वास्थ्य तथा

काठमाडौँ उपत्यकाका ४० प्रतिशतले पूर्ण खोप लगाए

–शरद् शर्मा काठमाडौँ, १ असोज : कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् ।

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाण्डौ, १ असोज । चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज (शुक्रवार) काठमाडौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या

असोज दोस्रो साता अग्रिम टिकट खुलाइने

–सञ्चिता घिमिरे काठमाडौँ, १ असोज : सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०-११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते

भारतमा ३४ हजार ४०३ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण

१ असोज : गत २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति

सुदूरपश्चिममा १९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए

महेन्द्रनगर, १ असोज: सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी त्यहाँ

सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट हालसम्म ५८८ को मृत्यु

डोटी, १ असोज: सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५

पोखराको बजेट खर्च ६६ प्रतिशत

गण्डकी, १ असोज: पोखरा महानगरपालिकाले गत आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ । कोरोना महामारीका कारण विकासका काम ठप्प हुँदा खर्च प्रभावित बनेको महानगरपालिकाले जनाएको छ । महानगरद्वारा

‘कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द’

१ असोज : संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको