Logo

Tag: कोरोना भाइरस

सङ्क्रमण घट्यो, निको हुने बढे, अस्पतालका शय्या खाली हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ भदौ । पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन्

विस्तृत पढ्नुहोस
काभ्रेमा चार तहमा चार कोरोना सङ्क्रमित

काभ्रे, २३ भदौ । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमण दर घटिरहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसीएमसी०को तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार

कोरोना फैलाउनेलाई पाँच वर्ष जेल सजाय

एजेन्सी, २२ भाद्र । कोरोना भाइरस फैलाउनेलाई पाँच वर्ष जेल सजाय तोकिएको छ । आठ जना व्यक्तिलाई कोरोना भाइरस फैलाएको पुष्टि भएपछि अदालतले ती व्यक्तिलाई जेल सजाय तोकेको हो ।

देशभर ३० हजार ३ सय संक्रमितको उपचार हुँदै

काठमाडौँ, २२ भदौ । देशभर आज ३० हजार ३ सय ३ जना कोरोना संक्रमितको संख्या उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १६ सय ७७ कोरोना संक्रमित

काठमाडौंमा आज ३ सय ६४ संक्रमित थप

काठमाडौँ, २२ भदौ । आज देशभर १६ सय ७७ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ५ सय १९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

कोरोनाबाट थप २१ जनाको मृत्यु

काठमाडौं, २२ भदौ। कोरोना संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

आज १६ सय जनामा संक्रमण पुष्टि, २ हजार निको

काठमाडौं, २२ भदौ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ७७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७२ हजार १ सय

मुख्यमन्त्री नेपालीद्वारा भेन्टिलेटर हस्तान्तरण

गण्डकी, २२ भदौ: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र तनहुँ र नेपाल भेन्टिलेटर सोसाइटीलाई एक-एक भेन्टिलेटर हस्तान्तरण गरेका छन् । ती भेन्टिलेटर नेपाल चीन जनमैत्री

युरोपको शिथिल पर्यटनले गति लिदै

२२ भदौ: युरोपको शिथिल पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । युरोपेली पर्यटकहरूले कोभिड-१९ महामारीले गर्दा घरमै रहन वाध्य एशियाली र उत्तरी अमेरिकी पर्यटकहरूले छोडेको खाडल भर्न मद्दत गरेका

कोरोनाविरुद्ध विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनको आग्रह

२२ भदौ: कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ ।चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय

बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० लाख पुग्यो

लन्डन, २२ भदौ: बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो । बेलायतमा हिजोमात्र एकैदिन कोरोना भाइरसका

प्रहरीद्वारा ११ लाखलाई निःशुल्क मास्क वितरण

वाग्मती, २२ भदौ: कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत हालसम्म ११ लाख दुई हजार ३२२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ