Logo

Tag: कोरोना भाइरस

अमेरिकामा कोरोनाबाट सङ्क्रमण र मृत्युदर बृद्धि

-रिपोर्टर्स नेपाल/संवाददाता

१९ भदौ: संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएको पाइएको छ । त्यहाँको यस सम्बन्धी निकाय सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले

विस्तृत पढ्नुहोस
बङ्लादेशमा सेप्टेम्बर १२ देखि विद्यालय पुनः सञ्चालन गरिने

१९ भदौ: बङ्लादेशमा लामो समयदेखि बन्द रहेको विद्यालय तथा क्याम्पस आगामी सेप्टेम्बर १२ देखि पूनःसञ्चालन गरिने भएको छ ।बङ्लादेश सरकारले विद्यालय तथा क्याम्पस पूनःसञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि तयारीसमेत

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

राजविराज, १९ भदौ: सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला

कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग

काठमाडौँ, १९ भदौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग

कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने

कञ्चनपुर, १९ भदौ: कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक संस्थालार्ई

सङ्क्रमणको अङ्कभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने

कर्णाली, १९ भदौ: जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ । जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले

देशभर ३३ हजार संक्रमितको उपचार हुँदै

काठमाडौं, १८ भदौ । देशभर हाल ३३ हजार ६ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । स्वास्थ्य मन्त्रालयको अनुसार आज २ हजार २ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट आज थप २३ संक्रमितको मृत्यु

काठमाडौं, १८ भदौ। कोरोना संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ८ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

आज १७ सय ५६ जनामा संक्रमण पुष्टि

काठमाडौं, १८ भदौ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६७ हजार २ सय

बेलायतमा कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने

१८ भदौ: बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका छन्।शिक्षामन्त्री ग्याबिन विलियिमसनले उक्त कुरा बताएका हुन् । उनले भनेका छन् कि अहिले लन्डनमा केही मात्रामा

सीमा नाकामै कोरोना विरुद्धको खोप

कञ्चनपुर, १८ भदौ: पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन

चिनियाँ खोप लिन उत्तर कोरियाले गर्यो अस्वीकार

एजेन्सी, १७ भदौ । उत्तर कोरियाले कोभिड–१९ को झण्डै ३० लाख खोप लिन अस्वीकार गरेको छ । उत्तर कोरियाले उक्त खोप अन्यत्र प्रदान गर्न भन्दै खोप लिन अस्वीकार गरेको युनिसेफले