Logo

Tag: कोरोना भाइरस

आज २ हजार जनामा संक्रमण पुष्टि, ३३ हजारको उपचार हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ भदौ । आज नेपालमा कोरोना भाइरसका २ हजार ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६५ हजार ९

विस्तृत पढ्नुहोस
सिरहामा एक लाख ६२ हजारले लगाए खोप

लहान, १७ भदौ: सिरहामा हालसम्म एक लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । विसं २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत हालसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनको गरी विभिन्न

विद्यालय खुलाउने कि नखुलाउने छलफलमा कामपा

काठमाडौँ, १७ भदौ: काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय खोल्ने-नखोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौँ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको

सात महिनामा नै लक्षितलाई खोप

– शरद् शर्मा काठमाडौँ, १७ भदौ : नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको सात महिनामा नै एक करोड बढीले खोप लगाउन सफल भएका छन् । सरकारले गत माघ १४ गतेबाट खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई करिब रु तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश

कति छन् नेपालमा उपचाररत कोरोना संक्रमित ?

काठमाडौं, १७ भदौ । विश्व कोरोना भाइरसको संक्रमणबाट ग्रसित भईरहँदा नेपालमा पनि हालसम्म ७ लाख बढी संक्रमित रहेका छन् । हिजो २ हजार ५२ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको

काठमाडौंमा कस्तो छ कोरोना संक्रमितको पछिल्लो अवस्था

काठमाडौं, १७ भदौ । केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमणदर घट्दै गएको छ । दुई/चार दिनयता २ हजारको वरिपरि संक्रमित थपिएका हुन् । बुधबार २ हजार ५२ जना संक्रमित थपिएसँगै

अन्तराष्ट्रिय टेस्ट क्रिकेट खेल्न अफगानी टिमलाई तालिवानले दियो अनुमति

एजेन्सी, १७ भदौ । तालिवानले अफगानिस्तानको राष्ट्रिय पुरुष क्रिकेट टिमलाई अष्ट्रेलियाविरुद्धको अन्तर्राष्ट्रिय टेस्ट प्रतियोगिता खेल्न अनुमति दिएको छ ।अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकारी हामिद शिनवरीले अनुमति मिलेको जानकारी गराएका

एक करोड ९२ हजार मात्रा खोप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई

काठमाडौँ, १७ भदौ: सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै

नेपालमा कोरोनाविरुद्धको खोप १ करोड बढी लगाइयो, २ करोड १७ लाखले लगाउन बाँकी

काठमाडौं, १७ भदौ । नेपालमा कोरोनाविरुद्धको पुर्ण खोप हालसम्म ५४ लाख २४ हजार ८ सय ३६ जना अर्थात १५ दशमलव ४ प्रतिशतले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, ४६

फ्रेण्ड्स सर्भिस काउन्सिलद्वारा महालक्ष्मी नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान

ललितपुर, १७ भदौ: फ्रेण्ड्स सर्भिस काउन्सिलले महालक्ष्मी नगरपालिकालाई कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न सामग्री उपलब्ध गराएकोे छ । वाग्मती प्रदेशका सांसद माधव पौडेलले बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठ र

भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

राँझा, १७ भदौ: नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका–६ दाङ निवासी ९५