Logo

Tag: कोरोना भाइरस

हालसम्म कतिले लगाए कोरोना भाइरसविरुद्धको खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ भदौ । कोरोना भाइरस विरुद्धको खोप पुर्णमात्रामा नेपालमा हालसम्म ४० लाख ५२ हजार ७ सय ६५ जनाले लगाएका छन् । त्यस्तै, खोपको पहिलो

विस्तृत पढ्नुहोस
देशभर ३६ हजार कोरोना संक्रमितको उपचार हुँदै, १० हजार ६ सय बढीको मृत्यु

काठमाडौं, १३ भदौ । नेपालमा शनिबार कोरोना भाइरसका १ हजार ८ सय ५७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघ्यो, १ लाखको गम्भिर अवस्थामा उपचार हुँदै

एजेन्सी, १३ भदौ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट लाखौ मािनसहरुले ज्यान गुमाइसकेका छन् । हालसम्म १ करोड ८५ लाख ६१ हजार १ सय ८४ जनाको उपचार भैरहेको छ । त्यस्तै,

महाकालीको पहुँच मार्गमा अनावश्यक हिँडडुल गर्न निषेध

कञ्चनपुर, १३ भदौ: भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधिन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ । कोरोनाको सङ्क्रमणलाई मध्यजनगर गर्दै जिल्ला प्रशासन कार्यालयले पुल

‘सबै नागरिकलाई चैतभित्र खोप’

इनरुवा, १२ भदौ: सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पुर्याउने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा आज

आज २७ संक्रमितको मृत्यु

काठमाडौं, १२ भदौ । कोरोना संक्रमणबाट आज थप २७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ६ सय ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

आज १८ सय ५७ संक्रमित थप

काठमाडौं, १२ भदौ । आज नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको स्वास्थ्य तथा

तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर

–शरद् शर्मा काठमाडौँ, १२ भदौ : कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले जनाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज

स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी

अर्जेन्टिना, १२ भदौ: अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रूसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ । खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ ।

मालपोत कार्यालय सुर्खेत आइतबारदेखि सञ्चालन हुने

कर्णाली, १२ भदौ: कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए

कोरोना उत्पत्तीबारे खोजी गर्न चीनको सहकार्य आवश्यकः अमेरिकी गुप्तचर निकाय

एजेन्सी, १२ भदौ । कोरानो उत्पत्तीबारे अमेरिकी गुप्तचर निकायले चीनको सहकार्य आवश्यक रहेको ठहर गरेको छ । कोरोना उत्पत्तीबारे थप जानकारीको लागि चीनसँगको सहकार्य आवश्यक रहेको अमेरिकी गुप्तचर निकायले शुक्रबार बताएको

टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडान अझै अनिश्चित

भजनी, १२ भादौ: टीकापुर अस्पतालमा जडान गरिने भनिएको अक्सिजन प्लान्टको काम अनिश्चितजस्तै बनेको छ । कोरोनाको दोस्रो सङ्क्रमणका बेला अक्सिजन अभावमा थुप्रैले ज्यान गुमाउनुपरेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर अस्पतालमा