Logo

Tag: कोरोना भाइरस

सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म रहने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ माघ: सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म जारी रहने भएको छ । कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको

विस्तृत पढ्नुहोस
बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

बागलुङ, २१ माघ: बागलुङका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन थालिएको छ । सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा

कोरोना सङ्क्रमण घट्दा होटल–व्यवसाय तङ्ग्रिने अपेक्षा

– राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २१ माघ : बितेको २४ घण्टामा यहाँका २१ जनामा कोरोना सङ्क्रमण देखिँदा १०६ सङ्क्रमणमुक्त भए । अघिल्लो दिन २८ जनामा सङ्क्रमण हुँदा ३१५ सङ्क्रमणमुक्त भएका थिए

बैतडीको स्वास्थ्यकेन्द्रका सेवा ११ दिनपछि सुचारु

बैतडी, २० माघ: स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण भएपछि बन्द रहेका बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा आजदेखि सुचारु भएका छन् । स्वास्थ्य केन्द्रले चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइर

खोप कार्ड अनिवार्य गर्ने निर्णय विरुद्धको मुद्धा ‘हेर्न नभ्याइने’मा

काठमाडौँ, २० माघ। कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ भएको छ । आज (बिहीबार)का लागि न्यायाधीश विश्वम्भरप्रसाद

कोरोना सङ्क्रमणको बढ्दो जोखिमः परीक्षण नै नगराई धेरै नागरिक एकान्तवासमा

—सिद्धराज भट्ट सुदूरपश्चिम, २० माघ : केही हप्ता देखिको बढेको अत्यधिक चिसोले कष्टकर बनेको जनजीवन एकाएक फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण यहाँका स्थानीयवासी थप सास्ती खेप्न बाध्य छन् । अत्यधिक

पाँच बर्षमुनिका बालबालिकालाई खोप लगाउन सकिने फाइजरको सङ्केत

एजेन्सी, २० माघ। फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेका अमेरिकी सञ्चारमाध्यमले

खोप कार्ड अनिवार्य निर्णयविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ, २० माघ। खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ । सरकारले सरकारी कार्यालयलगायतका ठाउँ, सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणले

भारतमा थप एक लाख ७२ हजारमा कोरोना सङ्क्रमण

२० माघ : भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसै अवधिमा कोरोना सङ्क्रमणको

मधेश प्रदेश : खोप लगाउने बढ्दै, कोरोना ग्राफ घट्दै

–राजु विश्वकर्मा जनकपुर, २० माघ: कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २००

भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु

काठमाडौँ, २० माघ। बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको ज्यान गएको छ। उनीहरुको संक्रमणबाट मृत्यु भएको हो। भेरी अस्पतालमा अस्पताल भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका– २ का ८६ वर्षीय पुरुषको

‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय: डब्लूएचओ

एजेन्सी, २० माघ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक अधिकारीले जनाएका छन्। ती अधिकारीले तीव्ररुपमा संक्रमण फैलिने ‘ओमिक्रोन’