Logo

Tag: कोरोना भाइरस

बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ माघ: बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । सिजपका अध्यक्ष

विस्तृत पढ्नुहोस
क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

१८ माघ : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा

हुम्लाका सहायक प्रजिअलाई कोरोना पुष्टि, प्रशासनिक कार्य एक साता बन्द

सिमकोट, १८ माघ: जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्तासम्मका लागि प्रशासनिक काम बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै हप्ता दिनका लागि प्रशासनिक सम्पूर्ण काम बन्द गरिएको हो

कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

टीकापुर, १८ माघ: कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, १७ माघ । कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाभित्र ८ जनाको मृत्यु भएको हो । आज थप

झापाका विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउन थालियो

झापा, १७ माघ: झापाका विभिन्न विद्यालयमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । दुई हप्ताअघि कोभिड–१९ का कारण बन्द भएका विद्यालय खोप लगाउनका लागि आजदेखि २० गतेसम्म सञ्चालनमा ल्याइएको छ

रुसमा १ लाख २४ हजार भन्दा बढी नयाँ सङ्क्रमित थप, ६२१ को मृत्यु

मस्को [रुस], १७ माघ: रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जना कोभिड-१९ बाट संक्रमित भएका छन् । साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित मध्ये ९ हजार ९०

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

बागमती, १७ माघ: कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट

वीर अस्पताललाई ३० आइसीयू बेड सहयोग

काठमाडौँ, १७ माघ: निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ। आज (सोमबार) निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र0 का नेता लिलामणि पोख्रेलको

२४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्नका लागि समिति गठन

काठमाडौँ, १७ माघ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्नका लागि समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज

ट्रक चालकहरुद्धारा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन

१७ माघ : क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन् । ट्रक चालकका लागि लागु गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउदै आएका उनीहरुले ती नियमहरु खारेज

बङ्गलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती

१७ माघ : बङ्गलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो । निर्देशनालयका प्रवक्ता प्रा.डा.