बनेपा, १० माघ: मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ । कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन
लुम्बिनी, १० माघ: लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् । उनले कोरोनाको नयाँ भेरियन्ट तीव्र
कास्की, १० माघ: पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा
काठमाडौं, ९ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई संक्रमण देखिएको परिवारनिकट स्रोतले जनाएको छ । काँग्रेस पूर्व सहमहामन्त्री समेत रहेका थापा
काठमाडौँ, ९ माघ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आज (आइतबार)को नियमित प्रेस ब्रिफिङमा
काठमाडौँ, ९ माघ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य
काठमाडौँ, ९ माघ। नेपालमा थप २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ‘पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन संक्रमण
काठमाडौँ, ९ माघ । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या
काठमाडौँ, ९ माघ । आज नेपालमा कोरोना भाइरसका ६ हजार ४६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ११ हजार २ सय ५८ पुगेको स्वास्थ्य तथा
चितवन, ९ माघ: चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण तीव्ररुपमा बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजबाट बन्द
काठमाडौँ, ९ माघ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यलाई कोरोना नभएको पुष्टि भएको छ। एमालेको आधिकारिक फेसबुक पेजमार्फत केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ओलीकी श्रीमती राधिका
मान्म, ९ माघ : कालीकोटको शुभकालिका गाउँपालिका–१ जितेबजार क्षेत्रमा कोरोना बिरुद्धको खोपका लागि गाउँगाउँ घुम्ती शिविर सञ्चालन गर्दै जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका स्वास्थ्यकर्मी ।-तस्वीर : मिमबहादुर रावल, रासस