Logo

Tag: कोरोना भाइरस

पाकिस्तानमा विद्यालय बन्दको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामावाद, ८ माघ: कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले

विस्तृत पढ्नुहोस
मुस्ताङका प्रमुख जिल्ला अधिकारी र डिएसपीलाई कोरोना संक्रमण

काठमाडौँ, ८ माघ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीलाई कोराना संक्रमण भएको छ। जिल्ला अस्पताल जोमसोममा एक साता अघि एन्टिजेन

वालिङ नगरपालिकाद्वारा कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क

वालिङ, ८ माघ: वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका

सीमामा हेल्थडेस्क प्रभावकारी भएन

–युवराज पाण्डे बुटवल, ८ माघ : नेपाल–भारत सीमानाका बेलहियाबाट सङ्क्रमित भएका पनि निर्वाध आवतजावत गर्न थालेका छन् । कोरोनाको सङ्क्रमण रोकथाम गर्न सीमानाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए

बैतडीमा खोप कार्ड र आलोपालो सेवा लागू

बैतडी, ८ माघ: कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा लागू गरेको छ । जिल्ला

भारतमा यी जोडीले अनलाईनमार्फत् विहे गर्दै, तीन सय जनालाई अनलाईन निम्तो

काठमाडौँ, ८ माघ । विश्व भर कोरोना भाइरसको त्रास भइरहेको बेला एक जोडीले अनलाइनमार्फत् विवाह गर्ने निर्णय गरेका छन् । भारतको पश्चिम बंगालमा रहेको एक जोडीले कोरोना कहरबीच अनलाइनमार्फत् विवाह

भारतमा थप ३ लाख ३७ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ८ माघ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार ७०४ जनामा संक्रमण देखिएको हो। हिजो (शुक्रबार) भन्दा ९ हजार ५५० जना कममा आज संक्रमण देखिएको

कोरोनाका कारण जिल्ला प्रशासन कैलालीको सेवा स्थगित्

सुदूरपश्चिम, ८ माघ: कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यावहारिक- बेइजिङ

अमेरिका, ८ माघ: पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

वीरगञ्ज, ८ माघ: पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा

गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

कास्की, ८ माघ: पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा

कोरोना संक्रमित संख्या घट्यो

काठमाडौं, ७ माघ । कोरोना भाइरसको लक्षण देखिएपछि टेष्ट गर्न जाने गरिएकोमा पछिल्लो समय घट्न थालेका छन् । सरकारले टेष्टको मूल्य घटाउने निर्णय गरेपनि परीक्षण गर्नेहरु घट्न थालेका हुन् ।