Logo

Tag: कोरोना भाइरस

आन्तरिक हवाईयात्रामा खोप कार्ड भए पुग्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ माघ । के तपाईं आन्तरिक हवाईयात्रा गर्दैहुनुहुन्छ ? अब एन्टिजेन परीक्षण अनिवार्य नगरिने भएको छ । कोरोना भाइरसको खोप लगाएको प्रमाणित कार्ड देखाएमा

विस्तृत पढ्नुहोस
कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु

काठमाडौं, ५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार आज ६ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल

काठमाडौंमा मात्रै ६३ सय ४३ जना संक्रमित थपिए

काठमाडौँ, ५ माघ। आज देशभर ११ हजार ३ सय ५२ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ६३ सय ४३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ

नेपालमा आजसम्मकै नयाँ रेकर्ड कायम, आज ११ हजार ३५२ जना संक्रमित थपिए

काठमाडौं, ५ माघ । आज नेपालमा कोरोना भाइरसका ११ हजार ३ सय ५२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २३ हजार ४ सय ९ ले

कोरोना फैलाउने कारक बन्यो सरकारको यो निर्णय

काठमाडौं, ५ माघ । नेपालमा कोरोना भाइरस फैलनुको मुख्य कारक सरकार र मुख्य राजनीतिक दल नै बनेका छन् । राजनीतिक दलहरुले कोरोना फैलदा पनि सभा, सम्मेलन, महाधिवेशनहरु गरे । नेताहरु

कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ?

न्युज कारखाना काठमाडौं, ५ पुस  : सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोना भाइरसविरुद्धको खोप लगाइदिएको छ । पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई

फ्रान्समा एकै दिन ४ लाख ६४ हजार कोरोना संक्रमित थप

एजेन्सी, ५ माघ । फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाख ६४ हजार बढी कोरोना सङ्क्रमित थपिएका छन् । फ्रान्समा एकैदिन ठुलो मात्रामा थपिएको यो पहिलो विवरण हो । एजेन्सीको अनुसार

गायब भएको २५ लाख खोप कहाँ पुग्यो ?

काठमाडौं, ५ माघ । सरकारले माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेपछि खोप लगाएकाले कार्ड खोज्न थालेका छन् । खोप लगाएर पनि कार्ड नबनाएकाहरु बनाउन दौडिएका छन्

उपत्यकामा आजबाट नयाँ नियम लागु, सभा जुलुश गर्न रोक

काठमाडौं, ५ माघ । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा फेरी पनि अस्तब्यस्त हुने भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम नियन्त्रणको लागि काठमाडौं उपत्यकामा नयाँ नियम

भारतमा एकैदिन २ लाख ८२ हजार संक्रमित थपिए

एजेन्सी, ५ माघ । विश्वभर कोरोना भाइरस संक्रमणदर निकै बृद्धि भएको छ । भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजार ९७० जना कोरोना संक्रमित भएका हुन् । यसैगरी ४

कोरोना संक्रमण वृद्धिदर तिव्र भएसँगै महामारी भयावह हुने खतरा

काठमाडौं, ४ माघ । देशमा कोरोना भाइरसको संक्रमणदर तिव्र गतिमा वृद्धि भइरहेको छ । संक्रमित संख्या दैनिक दोब्बर जसरी बढिरहेको छ । ३ माघमा ६ हजार ७ सय ३४ जनामा

सरकार लकडाउनको विपक्षमा, पीसीआर परीक्षणको मूल्य घटाउने

काठमाडौं, ४ माघ । सरकार लडाउनको विपक्षमा अझै कायमै छ । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि कडाईका लागि सुझावहरु पाएपनि सरकारले लकडाउनको विपक्षमा रहेको प्रष्ट पारेको हो । मंगलबार संसदको