Logo

Tag: कोरोना भाइरस

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: माघको दोस्रो साता दैनिक संक्रमण झन्डै २० हजार पुग्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ माघ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ। तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक

विस्तृत पढ्नुहोस
उपत्यकामा थपिए साढे पाँच हजार भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ, ४ माघ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच हजार ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा चार हजार चार, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित

आज संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौँ, ४ माघ । कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या

नेपालमा थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण

काठमाडौँ, ४ माघ । आज नेपालमा कोरोना भाइरसका १० हजार २ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ६८ हजार २ सय १५ पुगेको

काठमाडौं उपत्यकामा माघ मसान्तसम्म के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (सुचनासहित)

काठमाडौं, ४ माघ । देशभर कोरोना संक्रमणदर बढेपछि काठमाडौं उपत्यकासहित देशभर सरकारले थप कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि

कोरोनाको निःशुल्क परीक्षण गर्न माग

काठमाडौँ, ४ माघ: राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला र इलाका प्रशासनको सेवा स्थगित

परासी, ४ माघ: कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ । कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा

शिक्षा तथा स्वास्थ्य समितिको निष्कर्ष- ‘हामी लकडाउनको पक्षमा छैनौं, भीडको मात्रै चिन्ता छ’

काठमाडौँ, ४ माघ। स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको स्वास्थ्य सचिव रोशन पोखरेलले बताएका छन् । संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको आज (मंगलबार) बसेको बैठकमा स्वास्थ्य सचिव पोखरेलले यस्तो बताएका हुन्

कोरोना रोकथाममा महोत्तरीको तयारी सुन्य

जलेश्वर, ४ माघ: महोत्तरीमा हालसम्म कोरोना सङ्क्रमण रोकथामको कुनै तयारी गरिएको छैन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा भारतसितको सीमामा सर्वसाधारण बिना रोकटोक आउजाउ गरिरहेका छन् । कोरोना

बेलायतमा बेरोजगारी दर घट्यो

लन्डन, ४ माघ: बेलायतको बेरोजगारी दर ओमिक्रोन कोरोनाभाइरस संस्करणको शुरुवात हुनुभन्दा पहिलेदेखि घट्दोक्रममा रहेको तथ्याङ्कले मंगलबार देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दर नोभेम्बरको अन्त्यसम्मको तीन महिनामा ४.१ प्रतिशतमा

चितवनमा सय बढी चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

चितवन, ४ माघ: चितवनमा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका

नायिका स्वेता खड्कालाई कोरोना संक्रमण

काठमाडौँ, ४ माघ। नायिका स्वेता खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भए,