बलेवा, ४ माघ: कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले
ललितपुर, ४ माघ। जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जारी गरेको छ । आज उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरूको
ललितपुर, ४ माघ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका थप कडाई गरिएको छ । ललितपुरमा आगामी माघ ७ गतेपछि खोपको पुरा मात्रा लगाएका व्यक्तिहरु मात्र गोष्ठि, सेमिनारमा उपस्थित हुने पाउने
काठमाडौं, ४ माघ । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ६४ जनामा सक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौँ, ४ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको आज (मंगलबार) पुष्टि भएको हो।-File Photo
बैतडी, ४ माघ: जिल्ला प्रशासन कार्यालय बैतडीले त्यहाँका स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ को पछिल्लो नयाँरुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण
४ माघ : अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको
त्रिशूली, ४ माघ: नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा
एजेन्सी, ४ माघ। भारतमा पछिल्लो २४ घण्टा २ लाख ३८ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, १ लाख ५७ हजार ४२१ जना संक्रमण मुक्त भएका छन्
एजेन्सी, ४ माघ । पछिल्लो समयमा बिश्वभर कोरोना भाइरस संक्रमणदर उच्च बृद्धि भएको छ । अष्ट्रेलियामा संक्रमणबाट पछिल्लो २४ घन्टामा ७६ जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ । अस्ट्रेलियामा कोभिडबाट
– नारायण न्यौपाने, काठमाडौँ, ४ पुस। कोभिड–१९ सङ्क्रमण जोखिमकाकारण मुलुकका अरु विधाजस्तै खेलकुद क्षेत्रको विकास र विस्तार पनि प्रभावित हुने सङ्केत देखिएको छ । खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन,
काठमाडौँ, ४ माघ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन