Logo

Tag: कोरोना भाइरस

कोरोना संक्रमण झन् फैलिएपछि सरकार कडाई गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ माघ । कोरोना भाइरसको संक्रमण झन् बढेको छ । हिजोभन्दा आज संक्रमित दर झन् बढेको छ । अहिले देशभर ३० हजारभन्दा बढी सक्रिय

विस्तृत पढ्नुहोस
एमालेले पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्ने

काठमाडौँ, ३ माघ। नेकपा (एमाले)ले पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने कार्यक्रमहरू स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालयले आज (सोमबार) आन्तरिक सर्कुलर जारी गर्दै कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा

आज संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौँ, ३ माघ। कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण

काठमाडौँ, ३ माघ । आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५९ हजार ४ सय ८५ पुगेको

कोरोना खोप लक्ष्यउन्मुख बुस्टर डोज दिन सुरु

–शरद शर्मा काठमाडौँ, ३ माघ: सरकारले कोरोना भाइरसविरुद्धको खोप लक्ष्यउन्मुख जनसङ्ख्यालाई लगाएको छ । छ महिनाअघि बनेको वर्तमान सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको थियो र पुस मसान्तसम्म लक्षित समुदायको

मङ्गलबार पत्रकार महासङ्घ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज

ललितपुर, ३ माघ: नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप

पाकिस्तानको कराँचीमा कोभिड १९ पोजिटिभ दर ४० प्रतिशत पुग्यो

३ माघ : पाकिस्तानको कराँचीमा आइतबार ४० प्रतिशतलाई कोभिड–१९ पोजिटिभ देखिएको छ । यस डरलाग्दो दरले देशको चिकित्सा समुदायमा तरंग फैलिएको एक मिडियाको समाचारमा जनाएको छ । यो पछिल्लो बृद्धि

चितवन कोरोनाको उच्च जोखिममा

चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई

बाइडेन र फुमिओ किशिदाबीच कोरोना र सुरक्षाबारे छलफल

३ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ ।भर्चुअल माध्यमबाट भएको छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीहरुले जनाएका छन्

कोरोनाबाट अति प्रभावित देशहरुको तथ्याङ्क

३ माघ : कोरोना भाइरसबाट अति प्रभावित विश्वका दश ओटा देशका जनवरी १७ सम्मको कूल सङ्क्रमितको तथ्याङ्क यस प्रकार रहेको छ । देश               

श्रम मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि पत्रकार सम्मेलन स्थगित

काठमाडौँ, ३ माघ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण जोखिम भएको भन्दै आज (सोमबार)का लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको

शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न आग्रह

पर्वत, ३ माघ: कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ । जिल्लाका अधिकांश