Logo

Tag: कोरोना भाइरस

कोरोनाको जोखिम बढेकाले सबैमा खोपको पहुँच पुर्याउन कार्ड अनिवार्य

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, ३ माघ : डोटीमा केही दिन यतादेखि कोभिड–१९ का सङक्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । एकै हप्तामा जिल्लामा ३३ नयाँ सङक्रमित फेला परेका

विस्तृत पढ्नुहोस
प्रेम आलेका कारण सयौं कन्ट्रयाक्ट ट्रेसिङमा

काठमाडौं, ३ माघ । पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीसँग सम्पर्कमा आएका सयौं कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । आले २ माघमा मात्र पशुपति धर्मशालाको कोठाचौका छिरेका थिए ।

कोरोनाबाट मृत्यु भएका परिवारलाई वालिङको २५ हजार सहयोग

वालिङ, ३ माघ: स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड–१९ का कारण ज्यान गुमाएकाको परिवारलाई रु २५ हजार उपलब्ध गराएको छ ।नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत केही रकम उपलब्ध

कोभिड महामारीका बेला विश्वका शीर्ष १० धनी व्यक्तिको ‘कुल सम्पत्ति दोबर’: अक्सफाम

एजेन्सी, ३ माघ। कोभिड महामारी फैलिएका बेला विश्वका सर्वाधिक धनी मानिसहरू अझ बढी धनी भएको तर विपन्नतामा बाँचिरहेका मानिसहरू अझ गरिबीतिर धकेलिएको अक्सफाम नामक परोपकारी संस्थाले जनाएको छ। उक्त संस्थाको

बढ्यो कोरोना : छैन अक्सिजनको जोहो

गलकोट, ३ माघ: अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर

कोरोना संक्रमण देखिए अब पाँचदिन मात्रै क्वारेन्टिनमा बसे पुग्ने

काठमाडौं, ३ । अब कोरोना भाइरसको लक्षण देखिएको अब पाँच दिनमात्रै क्वारेन्टिनमा बस्न सकिने भएको छ । सरकारले जारी गरेको आदेशमा पाँच दिन क्वारेन्टिनमा बसे हुने व्यवस्था गरेको हो ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या ८ हजार भन्दा बढी

एजेन्सी, ३ माघ। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या एक दिनमा ६.०२ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४६६ जना ओमिक्रोन भेरियन्टका संक्रमित थपिएसँगै यो भेरियन्टबाट

भारतमा थप साढे २ लाख भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ३ माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या तीन करोड ७३ लाख ८० हजार

आज यी स्थानमा बुस्टर डोज पाइने

काठमाडौ, ३ माघ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले काठमाडौंमा आजदेखि बुस्टर डोज लगाउने भएको छ । बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

काठमाडौँ, ३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । मन्त्री आलेको

कोरोनाविरुद्धको खोपको समस्या छैन : मन्त्री खतिवडा

विराटनगर, ३ माघ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन् । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले

पर्सामा आजदेखि कोरोनाविरुद्ध ‘बुस्टर’ डोज

वीरगञ्ज, ३ माघ: कोरोनाविरुद्ध बुस्टर डोज पर्सा जिल्लामा आज लगाउने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुस्टर डोजको लागि कोभिशिल्ड ३७ हजार र भेरोसिल २३ हजार माग गरिएको हो