Logo

Tag: कोरोना भाइरस

नेपाल प्रहरीद्वारा माक्स वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ माघ: नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० लाई माक्स वितरण गरेको छ । प्रहरीले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि

विस्तृत पढ्नुहोस
रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

काठमाडौं, २ माघ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आफूलाई संक्रमण भएको खुलासा गर्दै तस्बिर समेत राखेका छन् । मिश्रले आफू अस्पतालमा

आज संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौँ, २ माघ । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या

नेपालमा थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण

काठमाडौँ, २ माघ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९ सय ६१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५४ हजार १६५ पुगेको स्वास्थ्य तथा

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रलाई कोरोना संक्रमण

काठमाडौँ, २ माघ: विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको छ । मिश्रले आज (आइतबार) सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । ‘बाहिर हेर्दा

च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, २ माघ : च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र

हेल्थडेस्क सञ्चालनमा ल्याइने, हुम्लालाई ग्रिन जोनमै राखिने

हुम्ला जिल्लामा यही माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्लाका नागरिकलाई सङ्क्रमणबाट बचाउन सातवटा स्थानीय तहमध्ये मुख्य नाकामा हेल्थ डेस्क

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

गलेश्वर, २ माघ: म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले सरकारी सेवा लिन

खुल्ला सिमानाको कारण प्रदेश १ मा कोरोना संक्रमण तीव्र रूपमा फैलँदै

काठमाडौँ, २ माघ। प्रदेश १ मा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलन थालेको छ। पुस दोस्रो सातादेखि संक्रमणको फैलावट तीव्र बनेको हो। भारतसँग खुल्ला सिमाना भएकोले केही दिन यता प्रदेश

कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को जोखिम बढेसँगै सीमा नाकामा कडाइ

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २ माघ: कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ । छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

२ माघ :करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन्

कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लाग्दैः जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु

–कृष्ण न्यौपाने दमौली, २ माघ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो