Logo

Tag: कोरोना भाइरस

दिल्लीका मुख्यमन्त्री केजरीवालाई कोरोना संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २० पुस। भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । उनले ट्वीटमार्फत कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । केजरीवालले ट्वीटरमा

विस्तृत पढ्नुहोस
इजरायलमा कोरोनाविरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

एजेन्सी, २० पुस। इजरायलमा कोरोना भाइरसविरुद्धको खोप चौथो पटक लगाउन सुरु गरिएय्को छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन

भारतमा थप ३७ हजार ३७९ जना कोरोना सङ्क्रमित

२० पुस : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु

ओमिक्रोनका सङ्क्रमित बढ्दै गएपछि भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै

२० पुस : भारत सरकारले त्यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका

आज संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौँ, १९ पुस। कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा थप ३ सय २६ जनामा कोरोना संक्रमण

काठमाडौँ, १९ पुस। आज नेपालमा कोरोना भाइरसका ३ सय २६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २९ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या

भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान

नयाँ दिल्ली [भारत], १९ पुस: भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड-१९ खोप, कोभ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ ।ट्विटरमा भारत बायोटेकले “आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिन (COVAXIN) को ५,00,000 डोज सहितको

ओमिक्रोन भेरियन्ट भित्रन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन

काठमाडौँ, १९ पुस: स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ । महाशाखाका

कोरोनाको नि:शुल्क परीक्षणको लागि रकम उपलब्ध गराउने विषयलाई मोरिसनले अस्वीकार

क्यानबेरा, १९ पुस: अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नि:शुल्करूपमा शीघ्र कोरोना परीक्षणको लागि रकम उपलब्ध गराउने कुरालाई अस्वीकार गरेका छन् । मोरिसनले सोमबार संघीय सरकारले २०२० र २०२१ कै अनुपातमा

पुनः कोभिडविरुद्धको खोप अभियान सञ्चालन

वीरगञ्ज, १९ पुस: ‘कोभिड– १९ विरुद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ पर्सा जिल्लामा आजदेखि पुनः ‘कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।यसअघि सञ्चालन

जब दक्षिण कोरियाली नागरिक सीमा पार गरेर उत्तर कोरिया भागेपछि…

विश्वकै कडा सुरक्षा बल तैनाथ गरिएको सिमाना पार गर्दै पहिचान नखुलेको एक दक्षिण कोरियाली नागरिक उत्तर कोरिया भागेको आइतबार दक्षिण कोरियाका सेनाले जनाएको छ । उनले शनिबार रातिको ९ बजे

भारतमा एकैदिन ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, १९ पुस। भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका