Logo

Tag: कोरोना भाइरस

भारतमा थप छ हजार ३५८ जना कोरोना सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

१३ पुस : भारतमा कोरोना भाइरसबाट थप छ हजार ३५८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । गत २४

विस्तृत पढ्नुहोस
संयुक्त राष्ट्रसंघीय प्रमुखद्वारा संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आह्वान

१३ पुस : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको लागि आह्वान गरेका छन् । डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडियो

जुम्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप

खलङ्गा, १३ पुस: जुम्लामा पाँच हजार ८६९ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । त्यहाँका २० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीलाई कोरोना संक्रमण

एजेन्सी, १३ पुस।भारतीय क्रिकेट नियन्त्रण बोर्ड-बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीलाई कोरोना संक्रमण भएको छ। आइतबार ज्वरो आएपछि सोमबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। उनी

भारतका १९ राज्यमा फैलियो ‘ओमिक्रोन’

एजेन्सी, १३ पुस। भारतका १९ राज्यमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण फैलिएको छ। योसँगै विभिन्न राज्यमा कडाइ गर्न थालिएको जनाइएको छ । नयाँदिल्लीमा हिजोदेखि लागू हुने गरी रातको समयमा

सिरिन्ज अभावका कारण आजदेखि लगाइने भनिएको खोप अभियान स्थगित

काठमाडौँ, १३ पुस। काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित गरिएको छ। सिरिन्ज अभावका कारण तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको

चीनमा कोरोना सङ्क्रमितको संख्या पुनः बढ्दै

१३ पुस : चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले

‘कोरोनाको समयमा प्रवासी श्रमिकलाई ज्यालाको समस्या’

काठमाडौँ, १३ पुस: कोरोनाको समयमा विदेशमा काम गर्ने नेपाली श्रमिकलाई ज्यालाको समस्या हुने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय भवन तथा काष्टकर्मी महासङ्घ नेपाल आवद्ध समितिले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रवासी

नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड बढी

काठमाडौँ, १२ पुस। नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड बढी पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको

आज थप एक जनाको मृत्यु

काठमाडौं, १२ पुस। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण

काठमाडौं, १२ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार ५ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या

इँटाभट्टामा कार्यरत मजदूरलाई खोप

काठमाडौँ, १२ पुस: गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले ईटाभट्टामा कार्यरत १७३ मजदूरलाई कोरोना खोप प्रदान गरेको छ । फाउण्डेशनले विडब्लु आई (विल्डिङ वर्कस युनियन)को सहकार्यमा भक्तपुरको दुवाकोटस्थित ईटाभट्टामा कार्यरत मजदूरलाई आज