काठमाडौँ, ९ पुस: कोभ्याक्स सुविधाअन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल ल्याइएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार
एजेन्सी, ९ पुस। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण रोक्न भारतको उत्तर प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले २५ डिसेम्बरदेखि राज्यमा रात्रिकालीन कर्फ्यू घोषणा गरेको हो।
एजेन्सी, ९ पुस। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले निर्माण गरेको खोप प्रभावकारी बनेको छ। ओमिक्रोनविरुद्ध एस्ट्राजेनेकाले गरेको परिक्षण चरणको खोप प्रभावकारी बनेको हो। बिहीबार अक्सफोर्ड युनिभर्सिटी ल्यावको अध्ययन रिपोर्टलाई उद्धृत गर्दै उक्त कम्पनीले
९ पुस : इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ । त्यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ
काठमाडौं, ८ पुस। कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ
काठमाडौं, ८ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ९३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार ६ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या
एजेन्सी, ८ पुस । इसाई धर्माबलम्बीहरुको महान चाँड क्रिसमस निजिकिँदै जाँदा ह्वाइट हाउसलाई धुमधामका साथ सज्जाइएको छ । विश्व नै कोरोनाको त्रास भोगिरहँदा यसपाली ह्वाइट हाउसले कोरोनालाई ध्यानमा राखि क्रिसमस
८ पुस : भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । ती मध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि
एजेन्सी, ८ पुस। फाइजर कम्पनीले उत्पादन गरेको कोभिडविरुद्धको औषधि ‘कोभिड पिल’ले अमेरिकामा प्रयोगको अनुमति पाएको छ। त्यहाँको स्वास्थ्य नियामक निकायले फाइजरको ‘कोभिड पिल’लाई प्रयोगको अनुमति दिएको सीएनएनले जनाएको हो। अमेरिकाको
८ पुस : बेलायतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् ।यसअघि त्यहाँ एकै
एजेन्सी, ८ पुस। कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन गरिएको छ । एक करोड ३० लाख जनसंख्या भएको उक्त शहरमा मानिसहरुलाई घरमै बस्न भनिएको चिनियाँ संचारमध्यमहरुले जनाएका छ
काठमाडौं, ७ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ३६ जना संक्रमित थपिएका छन् । योसगै कुल संक्रमितको संख्या ९ लाख २२ हजार ४३३ पगुेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।