Logo

Tag: कोरोना भाइरस

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

-रिपोर्टर्स नेपाल/संवाददाता

–टेकराज पोखरेल नवलपुर, ४ पुस : केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च

विस्तृत पढ्नुहोस
आज थप एक जनाको मृत्यु

काठमाडौं, ४ पुस। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

आज १ सय ८१ संक्रमित थप

काठमाडौं, ४ पुस। आज नेपालमा कोरोना भाइरसका १ सय ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या

मन्त्री खतिवडाद्वारा खोप कार्यक्रमको शुभारम्भ

काठमाडौँ, ४ पुस: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका छन् । हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई

चिनियाँ मुख्य भूमिमा २.६७ अर्ब कोभिड-१९ खोप दिइयो

बेइजिङ, ४ पुस: चीनको मुख्य भूमिमा शनिबारसम्म २.६७ अर्बभन्दा बढी कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।-Photo: Agency

सुर्खेतबाहेक कर्णालीका नौ जिल्लामा मोर्डना खोप लगाइँदै

कर्णाली, ४ पुस: सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना

विश्वका ८९ मुलुकमा फैलियो ओमिक्रोन

एजेन्सी, ४ पुस। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको जनाएको छ ।

कोरोनाविरुद्धको खोप लगाउन भीड

पाल्पा, ४ पुस: पाल्पाको तानसेनको भगवती मन्दिर परिसरमा कोरोनाविरुद्धको खोप लगाउनका लागि मानिस भीड ।-तस्वीर : कृष्ण दर्नाल-रासस

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढेपछि नेदरल्यान्ड्समा कडा लकडाउन

एजेन्सी, ४ पुस। नेदरल्यान्ड्समा लकडाउन घोषणा गरिएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण बढेपछि नेदरल्यान्ड्समा आगामी १४ जनवरीसम्म लकडाउन गरिएको हो । सम्पूर्ण अत्यावश्यक बाहेकका पसलहरु, सांस्कृतिक तथा मनोरन्जन

मैैले खोप लगाइसके भन्ने ब्याच लगाएकी एक किशोरी

सिद्धार्थथनगर, ४ पुस: मैैले खोप लगाइसके भन्ने ब्याच लगाएकी एक किशोरी चितवन बराही जगल रिसोर्टमा ।-तस्वीर : नरेश केसी-रासस

प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै

जनकपुर, ४ पुस: पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य

आज थप दुई जनाको मृत्यु

काठमाडौं, ३ पुस। कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ