काठमाडौं, ३ पुस। आज नेपालमा कोरोना भाइरसका १ सय ८९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ६ सय
३ पुस : कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको
एजेन्सी, ३ पौष । विश्वभर कोरोना भाइरसको ओमिक्रन प्रजाति द्रुत गतिमा फैलिइरहेको छ । विशेषगरी यूरोपमा भाइरस अत्याधिक फैलिएको छ । ओमिक्रनका हजारौं संक्रमित पत्ता लागेपछि यूरोपेली देशहरु सतर्क भएका
एजेन्सी, ३ पुस। कोभिड-१९ को बूस्टर डोजले नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्द ८० प्रतिशत प्रभावकारी हुने एक अनुसन्धानले देखाएको छ । बूस्टर डोजले गम्भीर बिरामी हुनबाट जोगाउने उक्त अध्ययानले देखाएको हो ।
३ पुस : बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । त्यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । त्यहाँका
काठमाडौँ, ३ पुस : सरकारले आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्ना खोप दिइन लागेको
एजेन्सी, ३ पुस। भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । उत्तर प्रदेशको गाजियाबादमा हिजो (शुक्रबार) दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । भारतमा
एजेन्सी, ३ पुस। कोभिड–१९विरुद्धको खोप निर्माता कम्पनी फाइजरले आफ्नो खोप बालबालिकामा सोचेजस्तो प्रतिरोधात्मक क्षमता विकास गर्न नसकेको जानकारी गराएको छ। कोभिड–१९विरुद्धको खोप २ देखि पाँच वर्ष उमेर समूहका बालबालिकामा परीक्षण
काठमाडौँ, ३ पुस। अमेरिकालगायत ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न
काठमाडौँ, २ पुस: बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष
काठमाडौं, २ पुस। कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ
काठमाडौं, २ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ७४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या