Logo

Tag: कोरोना भाइरस

जोन्सन एन्ड जोन्सन खोप आज आउँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ पुस: नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप १४ लाख ५७ हजार मात्रा आउँदैछ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराएको हो

विस्तृत पढ्नुहोस
दिल्लीमा थप १० जनामा ओमिक्रोन पुष्टि, भारतमा संक्रमितको संख्या ९७ पुग्यो

एजेन्सी, २ पुस। भारतको राजधानी नयाँ दिल्लीमा थप १० जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । दिल्लीमा ४० जनाको जीन सिक्वेन्सिङ गर्न पठाएका मध्ये १० जनामा

भारतमा थप सात हजार ४४७ जना कोरोना सङ्क्रमित

२ पुस : भारतमा कोरोना भाइरसबाट थप सात हजार ४४७ सङ्क्रमित भएका छन् । सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ

बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप

बैतडी, २ पुस: बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाभरि ७५ हजार ३४५ ले खोपको पूर्ण मात्रा लगाएका हुन्

उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्नः स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, २ पुस: नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल

बेलायतमा महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित, ओमिक्रोन पनि बढ्दोे क्रममा

२ पुस : बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका छन् । त्यहाँ बिहीबार मात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । त्यहाँ

प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना

धनुषा, २ पुस: प्रदेश नंं २ मा खोप भण्डारणको अभावका कारणले प्रदेशवासीले भोग्दै आएको पीडाको अन्त्य भएको छ । नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा

युरोप र अमेरिकामा कोरोनाको डर लाग्दो संक्रमण दर

काठमाडौं, पुस २ ।पछिल्लो समय अमेरिका र युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अमेरिका, बेलायत, फ्रान्स र जर्मनी लगाएतका देशहरुमा दैनिक संक्रमण दर निकै उच्च बन्दै गएको

आज थप २ जनाको मृत्यु, कुल मृतकको संख्या ?

काठमाडौं, १ पुस । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

आज १ सय ८४ संक्रमित थप, २ सय निको

काठमाडौं, १ पुस। आज नेपालमा कोरोना भाइरसका १ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार १ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या

आज संक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौं, २९ मंसिर। कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा आज नेपालमा कोरोना भाइरसका २ सय ८० जना संक्रमित थपिएका छन् । त्यस्तै, आज

आज २८० जनामा संक्रमण पुष्टि

काठमाडौं, २९ मंसिर । पछिल्लो २४ घन्टामा आज नेपालमा कोरोना भाइरसका २ सय ८० जना संक्रमित थपिएका छन् । त्यस्तै, आज ३ सय जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ