Logo

Tag: कोरोना भाइरस

ओमिक्रोन कोरोना भाइरस विश्वभर तिव्र गतिमा फैलियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ मंसिर । विश्वभर ओमिक्रोन कोरोना भाइरस द्रुत गतिमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले उच्च दरमा भाइरस फैलिएको भन्दै खतरा औल्याएको छ ।

विस्तृत पढ्नुहोस
रुससँग कोभिड–१९ खोपका लागि नेपाल सरकारले गर्यो पत्राचार

काठमाडौँ, २८ मङ्सिर: नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट

चीनमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

एजेन्सी, २८ मङ्सिर। चीनमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह शहर र तियानजिनमा पहिलो पटक ओमिक्रोन पुष्टि भएको हो । यही ९

‘ओमिक्रोन’ नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी सुरु

मोरङ, २८ मङ्सिर: कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिने प्रदेश नं १ मा पूर्वतयारी सुरु गरिएको छ । ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का

पाकिस्तानमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, २८ मङ्सिर। पाकिस्तानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण भेटिएको छ । पहिलो पटक ओमिक्रोन पाकिस्तानमा देखिएको हो । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण

बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट एक जनाको मृत्यु

एजेन्सी, २८ मङ्सिर। कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलोपटक बेलायतमा एक जनाको मृत्यु भएको छ । सर्वसाधारणलाई सम्भव भएसम्म छिटो कोरोनाविरुद्धको खोपको बुस्टर डोज लगाउन बेलायती प्रधानमन्त्री बोरिस जनसनले आग्रह गरेको

कोरोना संक्रमणबाट थप तीनको मृत्यु

काठमाडौँ, २७ मङ्सिर। कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

आज ३ सय ४१ संक्रमित थप

काठमाडौँ, २७ मङ्सिर। आज नेपालमा कोरोना भाइरसका ३ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २४ हजार ५ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या

जोनसनद्वारा बेलायतमा ‘ओमिक्रोन आपतकाल’ घोषणा

एजेन्सी, २७ मङ्सिर। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्। उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएको भन्दै आपतकाल घोषणा गरेका हुन्। उनले टेलिभिजनमा आफ्नो अभिव्यक्ति

एन्टिजेन परीक्षण गराउँदै अध्यक्ष नेपाल

काठमाडौँ, २७ मङ्सिरः भोलि मङ्गलबारदेखि सुरु हुने संघीय संसद् अधिवेशनको पूर्वसन्ध्यामा सोमबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल संघीय संसद भवन नयाँबानेश्वरमा कोभिड–१९ को एन्टिजेन परीक्षण गर्दै ।- तस्बिर

भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित

२७ मङ्सिर : भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको

भोलिदेखि संघीय संसद्को दुवै अधिवेशन

काठमाडौँ, २७ मङ्सिर। संघीय संसद्को दुवै सदनको अधिवेशन भोलि (मंगलबार)बाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्‌को