Logo

Tag: कोरोना भाइरस

ओमिक्रोनः नयाँ भेरियन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

१७ मङ्सिर : अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् ।तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने

विस्तृत पढ्नुहोस
अमेरिकामा ‘ओमिक्रोन’ भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि

संयुक्त राज्य अमेरिकामा ओमिक्रोन कोरोनाभाइरस संस्करणको तेस्रो केस कोलोराडो राज्यमा पुष्टि भएको छ । गभर्नर जेरेड पोलिसले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन् । “केही क्षण अघि, कोलोराडोको

बेइजिङमा एक करोड बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिए

बेइजिङ, १७ मङ्सिर: शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल

टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क

काठमाडौँ, १७ मङ्सिर: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको हो । नेपालको

भारतमा थप ९ हजार २१६ जना कोरोना सङ्क्रमित

१७ मङ्सिर : भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार

मलेसियामा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, १७ मङ्सिर। मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ। त्यहाँ स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले शुक्रबार दक्षिण अफ्रिकाबाट नोभेम्बर १९ मा मलेसिया आएका विदेशी नागरिकमा नयाँ भेरियन्टको संक्रमण भेटिएको

भारतमा ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत

न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

१७ मङ्सिर : पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी

अमेरिकामा कोभिड-१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिदैं

वासिङ्टन [अमेरिका], १७ मङ्सिर: संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले कोभिड-१९ को खोप र बूस्टर डोजहरू प्राप्त गर्न सक्ने ठाउँहरू उपलब्ध गराउन देशभर सयौं पारिवारिक खोप क्लिनिकहरू शुरु गर्न लागेको

भारतमा ओमिक्रन कोरोना भाइरस भेटिएपछि नेपालमा कडाई

काठमाडौं, १६ मंसिर । भारतमा कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रन भेटिएको छ । कर्नाटक राज्यमा दुई संक्रमितमा यो प्रजातिको भाइरस भेटिएको छ । ६६ र ४६ वर्षका दुई पुरुषमा भाइरस

पछिल्लो २४ घन्टामा ६ जनाको मृत्यु

काठमाडौं, १६ मंसिर । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको

११ हजार परीक्षणमा आज ३ सय संक्रमित थप, २ सय संक्रमण मुक्त

काठमाडौं, १६ मंसिर। आज नेपालमा कोरोना भाइरसका ३ सय १५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या