Logo

Tag: कोरोना भाइरस

कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ मङ्सिर: मुलुकको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीको नराम्ररी असर परेको छ । विदेशी मुद्राआर्जन गर्ने प्रमुख स्रोत बाह्य पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ ।

विस्तृत पढ्नुहोस
कोरोना महामारी अस्वीकार गर्ने रुसी भिक्षु फादर सर्जी जेल चलान

एजेन्सी, १६ मङ्सिर। कोरोना महामारी अस्वीकार गर्ने एक रुसी भिक्षु जेल चलान भएका छन् । इसाइ धर्मका कट्टरपन्थी भिक्षु फादर सर्जी जेल चलान भएका हुन् । महामारी अस्वीकार गरेको आरोपमा

वीर अस्पतालमा ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु

काठमाडौँ, १६ मङ्सिर: कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर

साउदी अरेबिया र युएईमा पनि देखियो ओमिक्रोनको पहिलो केस

१६ मङ्सिर : साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको

खोटाङका सबै पालिकामा कोरोनाविरुद्ध खोप लगाइने

खोटाङ, १६ मङ्सिर: यही मङ्सिर–२२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक

सर्वोच्च अदालतमा तीन घण्टा ढिलो पेसी

काठमाडौँ, १६ मङ्सिर: प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश

‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

बैतडी, १६ मङ्सिर: दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न

अफ्रिकी मुलुकका नागरिकमाथि यात्रा प्रतिबन्ध अस्वीकार्य रहेको राष्ट्रसंघको टिप्पणी

एजेन्सी, १६ मङ्सिर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसको नयाँ भेरियन्टको नाममा अफ्रिकी मुलुकका नागरिकमाथि लगाइएको प्रतिबन्ध अस्वीकार्य भएको टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले कारोनाको नयाँ भेरियन्ट‘ ओमिक्रोन’

विपद्ले खानेपानी आयोजना समयमै सम्पन्न गर्न सकस

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १६ मङ्सिर : कोरोना र प्राकृतिक प्रकोप खेपेका काभ्रेका दुई ठूला खानेपानी आयोजनालाई पुनःकोरोनाको जोखिम प्रक्षेपणले निकै सास्ती दिनेमा चिन्ता व्यक्त गर्न थालिएको छ । कोरोनाको जोखिमका

राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तरराष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त

न्यूयोर्क [अमेरिका], १६ मङ्सिर: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तरराष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त गरेका छन्। “महामारी र

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुग्यो

१६ मङ्सिर : भारतमा हिजो बुधबार नौ हजार ७६५ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार

१ लाख ८८ हजार मोर्डना खोप भोलि नेपाल आउँदै

काठमाडौं, १६ मंसिर । कोरोना भाइरसविरुद्धको मोर्डना खोप पहिलोपटक नेपालमा ल्याइने भएको छ । सरकारले शुक्रबार (भोली) १ लाख ८८ हजार खोपको मात्रा ल्याउने भएको हो । स्वास्थ्य सेवा विभागको