Logo

Tag: कोरोना भाइरस

जि२० को सम्मेलन सम्पन्न, कोभिडबाट उत्पन्न समस्याको समाधानमा सामूहिक रुपमा लाग्ने प्रतिबद्धता

-रिपोर्टर्स नेपाल/संवाददाता

१५ कात्तिक : विश्वका आर्थिक रुपमा सम्पन्न २० ठूला देशहरु सम्मिलित समूह जि२० को सम्मेलन इटालीको रोममा आइतबार सम्पन्न भएको छ । सो सम्मेलनमा सहभागी

विस्तृत पढ्नुहोस
दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो

काठमाडौँ, १५ कात्तिक: माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो

बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

चितवन, १५ कात्तिक: महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छिन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार

नेपाल–भारतमैत्री बससेवा पुन: सञ्चालनमा

राँझा, १५ कात्तिक: कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले त्यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ,

कास्कीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कास्की, १५ कात्तिक: जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । प्रशासनले आइतबार सूचना जारी

संक्रमणबाट आज थप ८ जनाको मृत्यु

काठमाडौं, १४ कात्तिक । कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

आज ४०८ संक्रमित थपिए

काठमाडौं, १४ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ४०८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १२ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

खोटाङमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झर्यो

खोटाङ, १४ कात्तिक: दस स्थानीय तह रहेको जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना सङ्क्रमण देखिएका सबै सङ्क्रमित उपचारपछि आ–आफ्नो घर फर्किएसँगै

बेलायतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

१४ कात्तिक : बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । त्यहाँका अधिकारीहरुले दिएको

सुदूरपश्चिममा कोरोना सङ्क्रमण जोखिम बढ्दै, हालसम्म ६०४ को मृत्यु

बैतडी, १४ कात्तिक: सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको त्यहाँको कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ । गत असोज ३१ गतेदेखिको

कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न पुटिनको आग्रह

१४ कात्तिक : कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशहरुमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गरेका छन् । उनले खोप विश्वमा सबै

संक्रमणबाट आज थप ११ जनाको मृत्यु

काठमाडौं, १३ कात्तिक । कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको