Logo

Tag: कोरोना भाइरस

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर, ९ कात्तिक: कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई

विस्तृत पढ्नुहोस
बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै

काठमाडौँ, ९ कात्तिक: बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हो

आजबाट एस्ट्राजेनिकाको दोस्रो मात्राको खोप

काठमाडौँ, ९ कात्तिक: जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ । साउनदेखि असोज महिनासम्म एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई आजदेखि तीन दिनसम्म दोस्रो

पढाइप्रति बालबालिकाको रुचिमा कमी

पाल्पा, ८ कात्तिक: कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुप¥यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले

कोरोना खोपको समान वितरण हुनुपर्छ : राष्ट्रसंघका महासचिव गुटेर्रेस

९ कात्तिक : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको

कोरोना प्रभावितलाई एक अर्ब बराबरको कर्जा प्रवाह

काठमाडौँ, ९ कात्तिक: सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा रु एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र

आज १३ संक्रमितको मृत्यु

काठमाडौं, ८ कात्तिक । कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

सोमबार ७ सय ७६ जनामा जनामा संक्रमण पुष्टि

काठमाडौं, ८ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ७ सय ७६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा

तनहुँका दुई पालिकामा कोरोना दर शून्य

तनहुँ, ७ कात्तिक: तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त बनेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोनाको सङ्ख्या शून्य दर रहेको हो । तनहुँमा हाल २८ जना सक्रिय

आज थप ३ जनाको मृत्यु

काठमाडौं, ७ कात्तिक । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

आज ५५७ संक्रमित थप, ८ सय निको

काठमाडौं, ७ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ५ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ५६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या

नेपालमा हालसम्म कतिले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, ७ कात्तिक । नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणदर घट्दै गइरहेको छ । चिकित्सकहरुले कोरोनाविरुद्धको खोपकै कारण पनि संक्रमणदर घट्दै गईरहेको बताइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार