Logo

Tag: कोरोना भाइरस

कोरोना भाइरस टेष्टको तरिका (जानकारीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ वैशाख । कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणहरु दुई प्रकारको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसमा रियल टाइम आरटी पीसीआर

विस्तृत पढ्नुहोस
कोरोना अपडेटबारे मन्त्रालयको पत्रकार सम्मेलन सुरु (लाईभ)

काठमाडौं, ४ बैशाख । नोभल कोरोना भाइरस (कोभिड-१९) बारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भएको छ । मन्त्रालयको तर्फबाट प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिईरहेका

गृहमन्त्री थापाको निर्देशनमा दक्षिणी सीमामा सशस्त्र बलको जनशक्ति थप

काठमाडौँ, ४ वैशाख : सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो ।

एकातर्फ किसानको उत्पादन खेर गयो अर्कोतर्फ मान्छेले खान पाएनन्- डा. गोविन्द पोखरेल, पूर्व उपाध्यक्ष राष्ट्रिय योजना आयोग

काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका नेता समेत रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले हिंडेर घर गइरहेकालाई घरमै पुग्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । लकडाउनका बाबजुद सामाजिक

लकडाउनमा सुनसान गोदावरी पार्कका लोवलाग्दो दृश्य (फोटोफिचर)

ललितपुर् ४ वैशाख : देश व्यापी रुपमा कोरोनाका कारण सुनसान रहेको ललितपुरको गोदावरी पार्क । लकडाउनको कारण पार्क सुनसान भएको हो । तस्बिर :प्रदीपराज वन्त-रासस

कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दुरी कायम गर्दै उत्पादनमा लाग्न मुख्यमन्त्री पौडेलको आग्रह

हेटौंडा, ४ बैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउन अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन् । भिडियो कन्फेरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरुसँग छलफल गर्दै उनले कोरोनाविरुद्ध

लकडाउन उल्लङ्घन गर्नेलाई दुई घण्टा सडकमा उभ्याइने

सुर्खेत, ४ वैशाख  : नेपाल प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीतिमा केही परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई प्रहरीले कोराना सम्बन्धी सचेतना दिने नीति लिएको हो

एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

काठमाडौँ, ४ वैशाख : कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल

पुनः गति लिँदै मेलम्ची खानेपानी आयोजना

काठमाडौँ, ४ वैशाख : ‘लकडाउन’ को पहिलो साता केही शुस्त बनेको मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले पुनः गति लिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा ‘लकडाउन’ को पहिलो साता कतिपय

दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा पूर्ण बहुमत प्राप्त

४ वैशाख । दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाए–इनको पक्षमा जनलहर देखिएको

भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, महाराष्ट्रको स्थिति भयाबह

४ वैशाख । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा

बैंक तथा वित्तीय संस्था नखुल्दा सेवाग्राही मर्कामा

हेटौँडा,४ वैशाख : कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन)जारी रहदा यहाँका बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालको