Logo

Tag: कोरोना संक्रमण

“कोरोना संक्रमणको जोखिम बढ्यो, जनस्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउनुपर्छ”

-रिपोर्टर्स नेपाल/संवाददाता

मधु धमला क्षेत्री : पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेको छ । देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाईएको छ । संघीय राजधानी काठमाडौं उपत्यकाका तीन वटै जिल्ला

विस्तृत पढ्नुहोस
कोरोना संक्रमण नियन्त्रण गर्न नयाँ रणनीति

काठमाडौं, ११ भाद्र । उपत्यकामा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञासँगै नयाँ रणनीति तयार गरेको छ । उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकासहित १८ नगरपालिकाको फोरमले नयाँ रणनीति तयार गरेको

आज निषेधाज्ञाको सातौं दिन, काठमाडौंमा यस्तो देखियो (फोटोफिचर)

काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले निषेधाज्ञा लगाएको छ । अत्यावश्यक काममाबाहेक कसैलाई पनि हिँडडुल गर्न दिईएको छैन् । आज निषेधाज्ञाको सातौं दिन हो ।

त्रिविले विद्यार्थीलाई भन्यो तत्काल आफु अध्ययनरत क्याम्पस विभागमा सम्पर्क गर्नु

काठमाडौं, १० भाद्र । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको कारण तितरवितर भएका आफ्ना विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ। लामो समयसम्म विद्यार्थी र क्याम्पस प्रशासनबीच

दशैंलक्षित कपडा आयात गर्न व्यापारी अन्योलमा

काठमाडौं, भदौ ८ । नजिकिँदै गरेको दशैं र तिहारका लागि आवश्यक पर्ने तयारी पोशाक आयात गर्ने कि नगर्ने भन्नेमा व्यापारीहरू नै यति बेला अन्योलमा छन् । कोरोना संक्रमण नियन्त्रणका लागि

घाट लैजाने बेला संक्रमण पुष्टि

विराटनगर, ७ भाद्र । मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको बिहीबार राति मृत्यु भयो। श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनलाई तत्काल कोसी अस्पताल लगिएको थियो। एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले

कता जाँदै छ समाज

काठमाडौं, ७ भाद्र । काठमाडौं बानेश्वरको मिलन चोकस्थित लर्ड बुद्ध बोइज एन्ड गल्र्स होस्टलमा बस्ने सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई निकाल्न दबाब दिँदै स्थानीयवासीले शनिबार दुर्व्यवहार गरे। उनीहरूले डेढ घण्टा होस्टल घेराउ

कोरोना संक्रमणबाट पूर्व प्रहरीको मृत्यु

सिमरा, भदौ ७ । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जीतपुसिमरा १ घर भएका ५८ बर्षे नयन बहादुर बोहराको शुक्रबार राती ज्यान गएको हो

कोरोना संक्रमणबाट २४ घण्टामा ११ जनाको मृत्यु

काठमाडौं, ६ भाद्र । २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा

काठमाडौं “कोरोनाको हट स्पट”

काठमाडौं, ६ भाद्र । करिब पाँच महिनासम्म नेपालमा सुस्त रहेको कोरोना संक्रमण अहिले व्यापक रुपमा फैलिएर आम मानिसलाई त्रस्त बनाएको छ । हाल कोरोनाका कारण गम्भीर बिरामीको संख्या बढ्नुका साथै

आज मध्यरातदेखि उपत्यकामा के गर्न पाइन्छ के पाइन्न

काठमाडौं, भदौ ३ । उपत्यकामा कोरोना संक्रमण बढेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातदेखि निषेधाज्ञा लागू हुँदै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै

उपत्यकामा बुधबार रातिबाट एक साता निषेधाज्ञा जारी गर्ने निर्णय

काठमाडौँ, ३ भाद्र । काठमाडौँ उपत्यकामा ३ गते बुधवार राति १२ वजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण महामारीको रोकथाम तथा नियन्त्रण कार्यका लागि निषेधाज्ञा जारी गरिएको