एक व्यक्ति आफ्नी श्रीमतीलाई झुठो बोलेर अन्य महिलालाई भेट्न इटली गएका थिए । कोरोनाको संक्रमण चीनमा भन्दा पनि धेरै इटलीमा भएको छ । उनी व्यवसायको
पोखरा, असार १५। गण्डकी प्रदेशका चार जिल्लामा मंगलबार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण
पोखरा, असार १३। गण्डकी प्रदेशमा शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीका ३ जिल्लामा भेटिएका कोरोना संक्रमित मध्ये २२ जना स्याङ्जाका, बागलुङका ८, नवलपुरका २ जना
बुटवल, असार १२ । लक्षण भएका कोरोना संक्रमितको उपचार निकै महंगो देखिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीको खर्च निकै महंगो भएको पाइएको हो। संक्रमितमध्ये अधिकांश
काठमाडौं, असार १० । पाकिस्तानी राष्टि क्रिकेट टोलीका १० जना खेलाडी कोरोना संक्रमित भएका छन । पाकिस्तान क्रिकेट बोर्डले आफ्ना राष्ट्रिय टोलीका खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
तनहुँ, ९ असार । बन्दिपुर गाउँपालिकामा ११ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेश पोखराबाट बन्दिपुरको क्वारेन्टाइनमा रहेका ११ जनामा संक्रमण पुष्टि भएको हो । यसलगत्तै बन्दीपुर
काठमाडौं, ९ असार । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो बढाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना
काठमाडौं, असार ९ । पछिल्लो ८ दिनमा मात्रै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या निकै बढेको छ। प्रेदशका नौ जिल्लामा असार १ गते यता मात्रै आठ सय ९७ जना संक्रमित थपिएका
काठमाडौं, असार ८ । भारतका विभिन्न ठाउँबाट आएकालाई गाउँगाउँमा बनाइएका क्वारेन्टाइनमा राखियो। केही दिनपछि आरडिटीरिपोर्ट नेगेटिभ आएकालाई मात्र होइन, पोजेटिभ आएकालाई समेत संकलित नमुनाको पिसिआर रिपोट नआउँदै घर पठाइयो। त्यस्ता
भक्तपुर, ७ असार । भक्तपुरमा भेटिएका कोरोना संक्रमित महिला आठैजना कुवेतबाट फर्किएको बुझिएको छ । कुवेतबाट फर्किए लगत्तै भक्तपुरको चाँगुनारायण ७ खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो
पोखरा, असार ४ । गण्डकी प्रदेशमा बिहीबार मात्रै थपिएका कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । योसंगै प्रदेशभरि संक्रमितको संख्या तीन सय २४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
काठमाडौँ, ३ असार । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँमा कोरोना सङ्क्रमणको पुष्टि भएकाहरु खेलेआमरूपमा गाउँमा घुम्न थालेका छन् । गाउँमा उनीहरुलाई घुम्नबाट रोक्ने कोही सरकारी कर्मचारी तथा सुरक्षाकर्मी नभएका कारण