Logo

Tag: कोरोना संक्रमित

कोरोना संक्रमितमा कालो ढुसी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २०। तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ रु सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ। यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न

विस्तृत पढ्नुहोस
बेवास्ता गर्दा टोल–टोलमा संक्रमण

काठमाडौं, जेठ १२ । कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै

देश–विदेशबाट जुट्दै स्वास्थ्य सामग्री

काठमाडौं, जेठ ८ । कोरोना संक्रमितको उपचारका लागि अमेरिका र स्विट्जरल्यान्डले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएका विभिन्न स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुग्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड सरकारले

राज्य संवेदनशील नहुँदा संक्रमितको ज्यान गुम्योः सर्वोच्च

काठमाडौं, जेठ ४ । सर्वोच्च अदालतले कोरोना महामारी नियन्त्रणमा राज्य संवेदनशील हुन नसक्दा उपचारको अभावमा नागरिकले ज्यान गुमाउनुपरेको निष्कर्षसहित उपचारसम्बन्धी विस्तृत कार्ययोजना ७ दिनभित्र बनाउन सरकारलाई आदेश दिएको छ।न्यायाधीश नहकुल

गम्भीर लक्षणपछि मात्रै अस्पताल पुग्दा बढ्यो जोखिम

म्याग्दी, जेठ ४ । होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगर्दा ज्यानै जोखिममा पर्न थालेपछि धमाधम अस्पताल भर्ना हुन थालेका छन्। कोरोनाको लक्षण र श्वासप्रश्वासमा समस्या

उपत्यकाका अस्पतालमा उपचारको नयाँ व्यवस्था

काठमाडौं, जेठ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न ११ वटा कोभिड डेडिकेटेडसहित अन्य अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि नयाँ व्यवस्था गरेको छ। यी अस्पतालले अब संक्रमितलाई अवस्था हेरी

छटपटाउँदै संक्रमित, बेपर्वाह मन्त्री

लहान, बैशाख ३१ । सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण प्रदेश २ मा पनि कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै छन्। प्रदेशका स्वास्थ्य केन्द्र चुस्त र दुरुस्त पार्ने जिम्मेवारीमा रहेका सामाजिक विकासमन्त्री

स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोएर लगाउन बाध्य

कपिलवस्तु, बैशाख २६ । कोरोना संक्रमितको उपचारमा सुरक्षा सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोइपखाली लगाउन बाध्य भएका छन् । कपिलवस्तु जिल्ला अस्पताल र अस्थायी कोभिड अस्पतालमा संक्रमितको रेखदेख गर्ने

एक महिनामा ५ सय ४३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, बैशाख २५ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमणका कारण एक महिनाको अवधिमा ५ सय ४३ जनाको मृत्यु भएको छ । गत चैत २४ सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार

किन चर्कियो अक्सिजन अभाव?

काठमाडौं, बैशाख २४ । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । उपत्यकाका अक्सिजन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यकाबाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत

बाग्मती किनारमै ‘चिता’

काठमाडौं, बैशाख २१ । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती

एकैदिन ७ हजार २ सय ११ मा कोरोना

काठमाडौं, बैशाख २०। देशभर आइतबार कोरोना संक्रमित संख्या ७ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १६