काठमाडौं । कोलेस्टेरोल अहिले उच्च स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । अहिलेको समयमा विशेषगरि युवाहरुमा पनि उच्च कोलेस्टेरोलको समस्याहरु धेरै नै बढेको पाइन्छ ।